Butwal Today

दाङमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

४ कार्तिक २०८०, शनिबार
अ+
अ-

दाङ, ४ कात्तिक ।

दाङको घोराही उपमहानगरपालिका –१८ मा रहेको अम्बि   केश्वरी मन्दिरमा बडा दशैको सप्तमीका दिन फूलपाती भित्र्याउन पुगेका नेपाली सेना । बडा दशैमा प्रत्येक बर्ष सेनाले सलामी अर्पण गर्दै फूलपाती भित्र्याउने गर्द्छ । तस्विर : रञ्जिता अधिकारी ।