ट्रेंडिंग:

>> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित

तीन महिनामा उठायो रामग्रामले साढे दुई करोड राजश्व

४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

सुनवल, ४ कार्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को तिन महिनामै झन्डै साढे दुई करोड राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष भरिमा ५ करोड ७३ लाख राजश्व संकलन गरेको नगरपालिकाले चालु आर्थिक वर्षको तिन महिनामै २ करोड ४५ लाख ७३ हजार राजश्व संकलन गर्न सफल भएको हो । रामग्राम भित्र रहेका अधिकांश ठुला उद्योगलाई करको दायरमा ल्याएपछि राजश्व संकलन बढेको राजश्व उपशाखा प्रमुख निर्मला प्रजापतीले जानकारी दिईन् । करको दायरामा ल्याउनु र समयमै हाटबजार लगाएतका ठेक्का लाग्नु छोटो अवधिमै राजश्व धेरै संकलन हुनुको मुख्य कारण रहेको प्रजापतीले बताइन् । व्यवसाय रजिष्ट्रशन दस्तुर बापत तिन महिनामै नगरपालिकाले ३२ लाख ४६ हजार राजश्व उठाएको हो ।

नगरपालिकाले नगर क्षेत्र भित्र रहेका ठुला उद्योगलाई पनि करको दायरामा ल्याउन गत वर्ष उद्योगिहरू संगनै छलफल गरेको थियो । नगरको आन्तरिक आम्दानी बढाउन सके मात्रै जनअपेक्षा अनुसारका योजना कार्यान्व्यन गर्न सकिने भएकाले ठुला उद्योगलाई पनि करको दायरमा ल्याएर राजश्व संकलनमा वृद्धि गरिएको नगर प्रमुख धनपत यादवले बताए । जनताले तिर्ने करको दर वृद्धि नगरी अन्य क्षेत्रबाट कर चुहावट हुन नदिने निति अनुरूप नगरपालिकाले काम गरिरहेको यादवको भनाई छ । ‘ठूला उद्योगले स्थानिय तहलाई महत्व नदिने प्रवृत्ति थियो, जसले गर्दा राजश्व संकलनमा पनि असर परिरहेको बुझेर नगरपालिकाले उद्योगि व्यवसायि संग छलफल गरी उद्योग पनि स्थानीय तह मातहतको करको दायरमा आउनुपर्छ भन्ने कुरा बुझाएका छौ जसको सकारात्मक असर राजश्व संकलनमा परेको छ, नगर प्रमुख यादवले भने ।’ व्यवसाय रिजष्ट्रेशन दस्तुर मार्फत गत आर्थिक वर्षभरीमा जम्मा ३५ लाख २१ हजार राजश्व उठेकोमा यस वर्ष तिन महिनामै झन्डै साढे ३२ लाख राजश्व संकलन भएको छ ।

नगरपालिकाले तिन महिनाको अवधिमा सरकारी सम्पत्ति बहालबाट ९५ लाख ६२ हजार, भुमिकर/मालपोट बाट ३३ लाख ७० हजार, सम्पत्ति कर मार्फत ३० लाख ७२ हजार राजश्व संकलन गरेको छ । यसैगरी सिफारीस दस्तुरबाट १५ लाख ५३ हजार, घर बहाल करबाट १२ लाख ८२ हजार, नक्सापासबाट ५ लाख ४ हजार, अन्य दस्तुर मार्फत १२ लाख ६७ हजार राजश्व संकलन भएको छ ।

नगरपालिकाको लेखा शाखा प्रमुख कुन्दन चौधरीले नगरपालिकाले ठुला उद्योगलाई करमा छुट दिदै राजश्व वृद्धि गर्ने योजना बनाए अनुरूप काम भईरहेको बताए । ‘हामिले ठुलो उद्योगीलाई पनि पछिल्लो दुई वर्ष सहित चालु आर्थिक वर्षको कर एकैपटक तिरेमा त्यो भन्दा अगाडीको बाँकि कर भएमा पनि मिनाहा गर्ने निति लिएर काम गर्यौँ, जसका कारण उद्योगीले कर तिरिरहेका छन् यो क्रम अझै बढ्ने छ, चौधरीले भने। ’ व्यवसाय केन्द्रमा दर्ता गरेपनि स्थानिय तहमा गर्नुपर्देन भन्ने थियो त्यो कुरा हामिले चिर्न सफल भएका छौ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?