ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

ब्राहमण समाज रुपन्देहीले वृहत रक्तदान गर्ने

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

बुटवल,१ कार्तिक । ब्राहमण समाज रुपन्देहीले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजको वैठकले कार्तिक २० गते रक्त सञ्चार सेवा केन्द्र बुटवलमा वृहत रक्तदान गर्ने निर्णय गरेको हो ।

समाजको जिल्ला समितिको पहिलो कार्यक्रम भएकाले सकेसम्म धेरै जनालाई रक्तदानमा सहभागी गराउन सबै पालिका समितिले पहल गर्ने निर्णय भएको छ ।

वैठकले छाडा छाडिंदा समस्या बनेको राष्ट्रिय जनावर गाईको संरक्षण र व्यवस्थापनका लागि जिल्लाका सबै पालिकामा ज्ञापनपत्र बुझाउने, वैदिक सनातन धर्म, संस्कृतिको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, हिन्दुहरुको भाषा संस्कृतिको जर्गेना गर्न घर घरवाट पहल शुरु गर्न सबैमा आह्वान गरेको छ । जन्म दिनमा पाश्चात्य संस्कृतिको सिको गरेर केक काट्ने, बत्ती निभाउने जस्ता संस्कारको साटो पूजाआजा गरी जन्म दिन मनाउने विषयलाई आफ्ना परिवारमा जानकारी गराउन अभियान थाल्न पनि वैठकले आग्रह गरेको छ ।

वैठकमा समाजका सल्लाहकार बुद्धि प्रसाद पाण्डेले गौमाताको रक्षा र हिन्दुत्वको सस्कार जोगाउन गाईको पञ्जिकरण अनिवार्य गरिनुपर्ने सुझाव दिए । कार्यक्रममा समाजका केन्द्रिय सह अध्यक्ष रोमणी पाठक, समाजकी केन्द्रिय सदस्य पार्वती भण्डारीले संस्थालाई चलायमान गराउन सदस्यता विस्तार र कोष बृद्धिमा ध्यान दिन सुझाव दिइन् । समाजका अध्यक्ष टोपलाल भुसालले समाजले हरेक काम बैठकवाट निर्णय गरेर गर्ने र सोही आधारमा बांकी कामलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडी बढाउने बताए । वैठक संगै दशै, तिहार छठको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको सचिव दिवाकर अधिकारीले बताए ।

संगै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?