ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लायन्स मेट्रोसिटीको ‘शिक्षाका लागि अभिभावकत्व घोषणा’

२८ आश्विन २०८०, आइतबार
२८ आश्विन २०८०, आइतबार

बुटवल, २८ असोज ।

लायन्स क्लव अफ बुटवल मेट्रोसिटीले यस क्षेत्रमा पहिलो पटक शिक्षाका लागि अभिभावकत्व कार्यक्रम घोषणा गरेको छ । स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै समाजमा उदाहरणीय क्लवको रुपमा पहिचान बनाएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटीले ‘शिक्षाका लागि अभिभावकत्व कार्यक्रम’ घोषणा गरेको हो ।

शनिवार साँझ बुटवलमा आयोजना गरिएको ‘लायन्स अफ बुटवल मेट्रोसिटी नाईट्स ’ कार्यक्रममा उक्त घोषणा गरिएको हो । क्लवका अध्यक्ष ईन्जिनियर गोविन्द प्रसाद लामिछानेले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नहरपुरमा रहेको नहरपुर माविका ३ जना विपन्न विद्यार्थीहरुलाई प्राथमिक तह देखि कक्षा १२ सम्मको लागि चाहिने सबै शैक्षिक खर्च व्यहोर्ने गरी शिक्षाका लागि अभिभावकत्व घोषणा गरेका हुन् ।

जसमा कुल २ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिने छ । शिक्षाका लागि अभिभावत्वक कार्यक्रमका संयोजक लियो क्लव अफ बुटवल मेट्रोसिटीका संस्थापक अध्यक्ष समेत रहेका लायन्स मनोज गौतमका अनुसार २ लाख ५० हजार रुपैयाँबाट आउने व्याजको रकम बाट ३ जना विद्यार्थीको लागि सम्पूर्ण शैक्षिक सामग्रीमा रकम खर्च गरिने छ ।

मेट्रोसिटी नाईट कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर अर्जुनमान सैजुले क्लवले ऐतिहासिक कार्यक्रम गर्न सफल भएको बताए । सामाजिक सेवाभावले स्थापना भएका लायन्स क्लवले समाजमा रचनात्मक कार्यक्रम गर्नुपर्ने भन्दै यसको लागि यसमा युवाहरुको रचनात्मक कार्यको अन्य क्ववले पनि सिको गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी नेपालका निर्वतनमान अध्यक्ष नवराज न्यौपाने, डिष्ट्रिक प्रथम उपाध्यक्ष पुराशोत्तमभक्त प्रधनांङ्ग, द्वितीय उपाध्यक्ष बालाराम भटट्राई, सचिव विनोद खरेल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा लोक दोहोरी गायक प्रचण्ड जिसी सहितको समुहले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष प्रदिप जिसी, सचिव सागर अधिकारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?