ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

उजिरसिहमा दशै शुभकामना तथा कुरीति बिरुद्ध सचेतना कार्यक्रम

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

बुटवल, २६ असोज । उजिरसिह माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको बिच शुभ विजया दशमी, दिपावली एवं छटको अवसरमा शुभकामना आदानप्रदान तथा सामाजिक कुरीति र परम्परा बिरुद्ध सचेतनामुलक नाटक प्रदर्शन गरिएको छ । विद्यालय परिसरमा शुक्रबार कार्यक्रमको पुर्व जिसिअ तथा उजिर सिह माबिका सल्लाहकार टेक बहादुर थापाले शुभकामना दिदै नेपाली चाडपर्वहरु मनाउनेमात्र नभई यो हाम्रो सास्कृतिक परम्परा जगेर्ना गर्ने संदेशको रुपमा लिनुपर्ने बताए । हाम्रो धर्म, संस्कृति अहिसा र शान्ति कायम गर्न सहयोग हुने रुपमा मनाईदै आएको ईतिहास रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । नया पुस्तामा संस्कार संस्कृति मनाउनुको कारण बुझाउने गरि रचनात्मक रुपमा अघि बढ्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले विद्यार्थीहरुमा पाठ्यपुस्तकको ज्ञानसंगै आफ्नो संस्कार संस्कृतिको बारे ज्ञान दिने गरि विद्यालयमा कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले बुटवलमा शैक्षिक योगदानमा ईतिहास बोकेको विद्यालयलाई गतिदिने गरि रचनात्मक कार्यक्रमहरु अघि बढाएको बताए । यसैगरि चाडपर्वको बिदामा खानपिनसंगै स्वअध्ययनलाई समेत चासो दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालकृष्ण पंगेनी, शिक्षक अभिभावक संघका अध्यक्ष शुहा बहादुर नेपाली, विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार तथा पत्रकार महेन्द्र थापा, सहायक प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक बसन्धुरा भुषाल, विद्यालय ब्यवस्थापन समितिका सदस्य एवं शिक्षक प्रतिनिधि तथा कक्षा ११ र १२ का संयोजक यम प्रसाद श्रेष्ठ, शिक्षिका ङनी गुरुङ, छात्रा आरजु क्षेत्रीले शुभकामना दिएका थिए ।

यसैबिच खुशि जीवन नेपाल (ह्याप्पी लाईफ नेपाल) ले सामाजिक सचेतना तथा सहयोग कार्यक्रम समेत गरेको छ। सामाजिक सचेतनामुलक नाटक प्रर्दशन गरिएको थियो। कलाकारहरुले बालबिवाह, लागुऔषध दुब्यर्सनी बिरुद्ध सचेतनामुलक नाटक प्रर्दशन गरेका थिए। संस्थाबाट सामाजिक कार्यमा अग्रसर रहेको छ । गरिब, असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री सहयोग गर्दैआएको छ ।
विद्यार्थीहरुले विभिन्न लोक सास्कृतिक गितमा नृत्य प्रदर्शन गरेका थिए । नर्सरी देखि कक्षा १२ सम्म १ हजार २ सय विद्यार्थीहरु अध्ययरत छन भने २८ जना शिक्षक, कर्मचारीहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?