ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

सेवा प्रवाहमा सूचनाको प्रभावकारी आवश्यक

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

बुटवल, २१ असोज । समाचार संकलन तथा सूचना प्रवाहमा यसको प्रभावको कारण कार्य सम्पादन उच्च हुने भन्दै सरोकारवालाहरूले सूचना को कारण सेवा प्रवाहमा प्रभावकारीता ल्याउने बताएका छन् । चाँदनी नेपालको आयोजानमा बुटवलमा भएको सञ्चारकर्मीहरू संको ‘ईन डेफ्थ रिपोटिङ्ग’ अन्तरक्रिया तथा छलफलमा बोल्ने सहभागीहरूले पछिल्लो समयमा सरहकारी सयन्त्र तथा स्थानीय निकायबाट प्रभावकारी सूचना प्रभावह नभएको भन्दै यसको लागि निरन्तर खबरदारी आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै सामाजिक परिर्वतन केन्द्रका बरिष्ठ अनुसन्धान कर्ता डा. प्रकाश भट्टराईले पछिल्लो समयमा मिडियाले उठाएको विषयबस्तुको प्रभावकारी माथि नै प्रश्न चिन्ह उठ्ने गरेको भन्दै यसको लागि प्रभावकारी कार्यान्यवनको लागि खोजी पत्रकारिता, तथ्या सहितको पत्रकारिता र निस्कर्ष सहितको पत्रकारिता आवश्यक रहेको बताए ।

उनले रिसर्च बेस पत्रकारिताको कारण नै अवको पत्रकारिता टिक्न सक्ने भन्दै यसमा जोड दिनको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रमा चाँदनी नेपालका प्रमुख कार्यकारी अधिकृत भवानी प्रसाद पाण्डेले समाचारको स्रोत सूचनाको प्रभावकारी कार्यान्वयनको लागि सबै पत्रकारहरूले रिसर्चमा आधारित पत्रकारितामा जोड दिनुपर्नेमा बताएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सददस्य समेत रहेका पाण्डेले जवाफदेहिता सहितको मिडियाको रिर्पोटीङ्ग अवको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्रगतीशिल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, पत्रकार कृष्ण खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?