ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दुई प्रदेशको त्रिवेणी–हापुरे जोड्न पालिकाबीच छलफल

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

सल्यान, १९ असोज । कर्णालीको सल्यान स्थित त्रिवेणी गाउँपालिका देखि र लुम्बीनी प्रदेशको दाङ हापुरे सम्म जोड्ने द्रुत सडक मार्ग निर्माणको पहल थालिएको छ । शुक्रबार बबई गाउँपालिका र सल्उानको त्रिवेणी गाउँपालिकाविचको संयुक्त बैठकले सडक निर्माण सन्दर्भमा छलफल र आवश्यक निर्णय गरेको हो ।

आफ्नो पालिकाले त्रिवेणीको राम बजार देखी वडा नम्बर १ स्थित अखेला भन्ने स्थान सम्म सडकको लागि ट्रयाक ओपन गरिसकेको जनाउँदै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले लक्ष्य अनुसार सडक निर्माणका लागि संघ र दुई प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताए ।

बबई ४ हापुरेदेखी त्रिवेणी १ को अखेला सम्म सडक सञ्जालले जोडियो भने दुबै जिल्लाका करिव ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वीत हुने उनको भनाई छ । यो सडक सजिलो र द्रुत मार्गको रूपमा रहने भएकाले दुबै गाउँपालिकाले केन्द्रीय सरकार र आफु रहेको प्रदेश सरकारसंग बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष रावतले बताए ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, त्रिवेणी गाउँपालिकाका अध्यक्ष रावत संगै वडा अध्यक्ष टेक बहादुर वली, सल्यानका पूर्व जिविस सभापती टिकाराम रोका, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनार लगाएतको उपस्थितिमा शुक्रबार बबईमा छलफल भएको थियो ।ट्रयाक ओपन गरिएको त्रिवेणीको राम बजार देखी अखेला सम्मको सडकलाई फराकिलो बनाउन आफुहरूले चालु आर्थिक वर्षमा ४ लाख विनियोजन गरेको भन्दै यसको निरन्तरताको लागि आगामी हिउँदे गाउँसभाबाट समेत बजेट व्यवस्थापनका लागि पहल गरिने त्रिवेणीका अध्यक्ष रावतले जानकारी दिए । यसका लागि हिउँदे गाउँसभाबाट बबै गाउँपालिकाले पनि आवश्यक पहल गर्नेछ ।

यसैविच हापुरेबाट सल्यान आएको विद्युत लाईनलाई पनि हापुरे देखि त्रिवेणी हुँदै सल्यान श्रीनगर स्थित स्टेशनमा जोड्नका लागि पहल थालिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । ‘हापुरेबाट सल्यान जाँदा ७० किमि लामो दुरी पर्दाेरहेछ’, अध्यक्ष रावतले भने, ‘तर हापुरेबाट त्रिवेणी हुँदै विद्युत ल्याउने हो भने २३ किमि छोटो दुरी पर्नेरहेछ, यसका लागि हामीले कार्यपालिकाबाट आवश्यक निर्णय गरेर विद्युत कार्यालयमा पठाएका छौँ । उसले पनि केन्द्रमा रिपोर्ट गरिसकेको बुझिएको छ ।’ नागरिकलाई छिटो, छरितो र सहज हुने गरी विकास निर्माणको कामलाई अगाडी बढाउन आफुहरू क्रियाशिलताको साथ लाग्ने, सम्बन्धीत निकायहरूसंग पहल गर्ने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?