ट्रेंडिंग:

>> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

नवलपरासी पुर्वमा एचआईभी सँक्रमितहरु बढ्दै, मृत्युुदर कम

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

नवलपुर, १८ असोज ।

पुर्वी नवलपरासीमा अहिले एचआईभी संक्रमितको संख्या ३५० भन्दा बढी पुगेको छ भने यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ र मृत्युदर भने बिगतका वर्षका तुलनामा कमी हुँदै आएको छ ।

पुर्वी नवलपरासीमा रहेका चार नगरपालिका र चार गाउँपालिकामा एचआईभी संक्रमितहरुको यो संख्या गत वर्षको भन्दा बढी रहेको एचआईभीको क्षेत्रमा क्रियाशील संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताईन् । जिल्लामा कावासोती, मध्यबिन्दु र देवचुली, गैंडाकोट नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकामा बढी एचआईभी संक्रमितहरुको संखया रहेको छ ।

जिल्लाका १० बर्षदेखि १६ वर्ष सम्मका झण्डै २२ जना बालबालिकाहरु एचआईभीको संक्रमणमा परेका छन् भने त्यससंगै महिलाहरु बढी संक्रमितहरु भएका छन् भने त्यसको तुलनामा पुरुषहरु कम संक्रमितहरु रहेका लुम्बिनी प्लसका अध्यक्ष पौडेलले बताईन् । बिशेष गरी १० वर्षदेखि १९ वर्ष सम्मका किशोरकिशोरीहरु सवैभन्दा बढी एचआईभी र एड्सको जोखिममा परेको अध्यक्ष पौडेलले बताईन् ।

सेभ द चिल्ड्रेन अन्तर्गत ग्लोबल फण्डको सहयोगमा जिल्लामा संचालन भैरहेको एचआईभी र एडस सम्बन्धी कार्यक्रमबाट जिल्लाका संक्रमितहरुले फाईदा लिईरहेको अध्यक्ष पौडेलले बताईन् । कार्यक्रमले घरघरमा एचआईभीको बारेमा संक्रमितहरुलाई जानकारी दिने, सामुदायिक स्याहार कार्यक्रम, १५ दिने एआरटी औषधी वितरण जस्ता कार्यक्रमबाट एचआईभी संक्रमितहरु लाभान्वित हुँदै आएका अध्यक्ष पौडेलको भनाई छ ।

बिगत एक वर्षमा पुर्वी नवलपरासी जिल्लाका पालिकाहरुमा १० देखि १९ वर्ष सम्मका किशोरकिशोरीहरु सवैभन्दा बढी एचआईभी र एड्सको जोखिममा रहेका लुम्बिनी प्लसका अध्यक्ष पौडेलको भनाई छ । पुर्वी नवलपरासीमा यो एक वर्षको अवधिमा एक जनाको ज्यान गएको छ भने त्यसमा बालकको ज्यान गएको छ । एचआईभी संक्रमितको संख्या बढिरहेको भए पनि मृत्युदर भने कम हुँदै गएको जनाईएको छ ।

जिल्लामा रहेका संक्रमितहरुको अवस्था हेर्दा एआरटीको औषधी लिन चोरमारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ४८ जनाले मात्र सुविधा लिन पाएका छन् भने बाँकी सबै भरतपुर जानुपर्ने बाध्यता रहेको र यसले एचआईभी संक्रमितहरुलाई धेरै समस्यामा पारेको प्लसका अध्यक्ष पौडेलको भनाई छ ।

असुरक्षित यौन सम्बन्ध र लागुपदार्थ प्रयोग गर्नेहरुले सुई साटासाटा गर्दा एचआईभी सर्ने प्रवल संभावना रहेकाले त्यस्ता किशोर किशोरीहरु सम्म पुग्ने गरेको बताईएको छ ।

उनीहरुका नजिकका साथीहरुले समेत साथीभाईको कृयाकलाप देखेर सिको गर्न सक्ने हुँदा सो बारे जानकारी दिन प्रत्येक पालिकामा समूह र टोल टोलमा जिवन उपयोगी शिक्षा कार्यक्रम समेत संचालन गरिएको पौडेलको भनाई छ ।

संक्रमणको जोखिमजन्य व्यवहारबाट सुरक्षित व्यवहारमा परिवर्तन ल्याउन पुर्वी नवलपरासीमा एचआईभी संक्रमितहरुको लागि कार्यक्रम संचालन गरिएको लुम्बिनी प्लसकी अध्यक्ष तथा १५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील पौडेलले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?