ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

रामग्राममा प्रहरी श्रीमती संघद्धारा शैक्षिक सामाग्री वितरण

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

सुनवल, १७ असोज । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका–१५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरु मध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो ।

विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकि हुन् । विद्यालयमा ९५ विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई कपि, कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण गर्दै संघकी अध्यक्ष कुँवरले बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा अभिप्रेरित गर्नका लागि सामाग्री वितरण गरेको बताईन् । संस्थाले अति विपन्न विद्यार्थीहरु सँगै जेष्ठ नागरिक, समाजमा पछाडी परेका समुदायहरुलाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको अध्यक्ष कुँवरले बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले सामाजिक संस्थाहरुले गर्ने रचनात्मक कार्यले सम्बन्धित संस्था र सरोकारवालाहरुलाई अगाडी बढ्न अभिप्रेरित गर्ने बताए । नेपाल प्रहरीको काम प्रभावकारी हुनका लागि समुदायको सहयोग महत्वपूर्ण हुने भन्दै एसपी आचार्यले समुदायबाट सकरात्मक सुझाव र सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति चौधरी लगाएतले शैक्षिक समाग्रिले विद्यार्थिलाई पठनपाठनमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?