ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

एशियाली खेलकुद : निर्णायक खेलमा माल्दिभ्सविरुद्ध हावी हुने रणनीतिमा नेपाल

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बर्दघाट, १३ असोज ।

चीनमा जारी एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको दोश्रो चरण प्रवेशका लागि नेपाल र माल्दिभ्सबिच भोलि (आइतबार) प्रतिष्पर्धा हुँदै छ । तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर मानिएको माल्दिभ्स विरुद्ध टि ट्वान्टी क्रिकेटमा यो खेल नेपालको दोश्रो भेट हो ।

नेपालले रेकर्डका ताँती लगाउँदै मंगोलियालाई २७३ रनको बिशाल रनले हराउन सफल भएको थियो । मंगोलियाबिरुद्धको फर्म कायम राख्दै माल्दिभ्सबिरुद्ध हावी हुने रणनीतिमा हुनेछ नेपाल ।

नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा प्रारम्भ हुने एशियन गेम्सले जनाएको छ । माल्दिभ्स २० ओभर खेल्ने रणनीतिका साथ मैदानमा उत्रिने छ भने नेपालको रणनीति अलि पृथक हुनेछ । नेपाली टीम बिशाल लक्ष्य बनाएर नयाँ रेकर्ड बनाउने रणनीतिमा हुनेछ भने बलिङ आएमा भने सस्तैमा समेट्ने रणनीति रहनेछ ।

नेपाल र माल्दिभ्सविच यसअघि एकमात्र टि ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । टियु ग्राउण्डमा २०१९ डिसेम्बरमा सम्पन्न प्रतियोगितामा नेपाल ५ विकेटले विजयी भएको थियो । सन २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेल्न सुरु गरेको माल्दिभ्सले अहिलेसम्म २७ प्रतियोगितामा सहभागिता जनाएको छ जसमा २१ खेलमा पराजित भएको छ भने ५ वटा प्रतियोगितामा जित निकालेको छ । एउटा खेल नतिजा विहिन भएको थियो ।

नेपालले अहिलेसम्म कुल ५८ वटा अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेलेको छ । जसमा ३४ खेलमा जित निकालेको छ भने २३ खेलमा पराजित भएको छ । एउटा खेल नतिजा विहिन भएको छ । आइसीसी वरियतामा नेपाल १६ औँ स्थानमा रहेको छ । एशियाली खेलकुदमा मँगोलियालाई फराकिलो अन्तरले पराजित गरेसँगै नेपालले एक अँक सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको हो भने माल्दिभ्स वरियताको ७८ औँ स्थानमा रहेको छ ।

नेपाल र माल्दिभ्स दुबै राष्ट्र एसोसिएट राष्ट्रको रुपमा रहेका छन् । एशियाली खेलकुदमै माल्दिभ्सले मँगोलियालाई ९ विकेटले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । अँक तालिका अनुसार नेपाल एक खेलमा जित हात पार्दै २ अँक (नेट रनरेट १३.६५) का साथ समूहको शीर्षस्थानमा रहेको छ भने माल्दिभ्स पनि एक खेलमा जित हात पार्दै समान २ अँक (नेट रनरेट ६.३०) का साथ समूहको दोश्रो स्थानमा रहेको छ । नेपाल र माल्दिभ्स दुबै देशसँग पराजित मँगोलिया समूह चरणबाटै बाहिरीएको छ । भोली (आइतबार) हुने खेलको विजेताले एशियाली खेलकुदको दोश्रो चरण प्रवेश पक्का गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?