Butwal Today

अभिनेता अनमोल केसी पक्राउ

१२ आश्विन २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १२ असोज ।  अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।​​​​
रामायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?