ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

‘मिसन’ लाई मुख्य प्राथमिकता दिन रोटरीयनहरुलाई सुझाव

७ आश्विन २०८०, आइतबार
७ आश्विन २०८०, आइतबार

बुटवल, ७ असोज ।

रोटरी क्लव अफ बुटवलको १४ सय ८१ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो ।

त्यस अवसरमा रोटरीबारे जानकारी गराउँदै रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक सेक्रेटरी राजेन्द्र शाक्यले रोटरीको सबभन्दा चासो र प्राथमिकताको विषय मेम्बरसिप रहेको बताए ।

अहिले विश्व इतिहासमै रोटरी क्लवहरुको संख्या बढेको तर सदस्याहरुको संख्या भने घट्दै गएको भन्दै उनले यो चिन्ताको विषय भएको बताए । “रोटरीमा सदस्य बनाएर मात्र हुँदैन, टिकाउन सक्नुपर्छ, अहिलेको अवस्था हेर्ने हो भने छोड्ने क्रम बढिरहेको छ, यसतर्फ क्लवहरुले ध्यान दिनुपर्छ ।”

शाक्यले. रोटरीले आफ्नो मिसन र संगठन संरचनालाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिंदै त्यसमा पनि मिसन पहिलो प्राथमिकता हुनुपर्ने बताए । “तर अहिले रोटरीको मुख्य ध्यान मिसनतिर नभएर पदीय झैझगडामा अलमलिएको देखिएको छ, मिसनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सक्दा मात्रै सदस्यहरुलाई टिकाउन सकिन्छ”–उनले भने ।

बैठकमा बोल्ने विभिन्न रोटरीयनहरुले रोटरीको मिसनबारे आम सदस्यलाई बुझाउन नसक्दा सदस्यता टिकाउन गाह्रो हुने गरेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा क्लवका अध्यक्ष करुण खनाल, पुर्व अध्यक्षहरु राजेन्द्र लम्साल, विन्ध्याकेशर जोशी, कृष्णप्रसाद अर्याल, रोटरी क्लव अफ बुटवलका पुर्व सचिव रोम शर्मा, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, तारानाथ भट्टराई, सुरज भट्टराई, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष भोजबहादुर खत्री, आरसिसी भाटाका अध्यक्ष पुष्कर भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलका निवर्तमान सचिव लालहरि पाण्डेले क्लवले रेडक्रसलाई हस्तान्तरण गरेको ब्लड कलेक्शन मोवाइल भ्यान सञ्चालनका लागि भएको प्रगतिको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । त्यस अवसरमा बैठकमा शतप्रतिशत उपस्थित जनाउने मणिरत्न पाण्डेलाई अवार्ड प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?