Butwal Today

कांग्रेसमा आठ नेता केन्द्रीय सदस्य मनोनित,६ जना संस्थापन पक्षका

४ आश्विन २०८०, बिहीबार
अ+
अ-

बुटवल,४ असोज ।  कांग्रेस सभापति शेरबहादुर देउवाले ८ केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

यसरी मनोनीत हुनेमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, अर्जुनप्रसाद जोशी पर्वत, डा चन्द्र भण्डारी गुल्मी, शिवप्रसाद हुमागाई काभ्रेपलाञ्चोक, किरणराज शर्मा पौडेल बाग्लुङ, भरतकुमार शाह रुपन्देही, शारदा पौडेल कास्की र अनिलकुमार रुंगटा पर्सा छन् ।

मनोनित ८ जना मध्ये ६ जना संस्थापन पक्षका र २ जना संस्थापन इतरका छन् ।