Butwal Today

विदेशी मुद्राको विनिमय दर यस्तो छ आज

३ आश्विन २०८०, बुधबार
अ+
अ-

बुटवल,३ असोज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ८६ रुपैयाँ ३० पैसा रहको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा तथा ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
अनय देशको मुद्राको विनिमय दर तालिकामा हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?