ट्रेंडिंग:

>> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

सुनवल–बर्दघाट प्रशारण लाईनको कामले गति लिदै

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

सुनवल, २७ भदौ । रुख कटानको अनुमति पाएसँगै पश्चिम नवलपरासीको सुनवल देखि बर्दघाट सम्मको २ सय २० केभि डलब सर्किट प्रशारण लाईन निर्माणको कामले गति लिएको छ । यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रशारण लाईन निर्माणको लागि म्याद थप गर्नुपरेको थियो । २१ किलोमिटर लामो प्रशारण लाईनका लागि ५६ ओटा टावर निर्माण गर्नुपर्नेमा हाल सम्म ६ ओटाको निर्माण सम्पन्न भएको छ भने २२ ओटा टावर निर्माणाधिन अवस्थामा रहेको आयोजना प्रमुख विश्वरन्जन मिश्रले जानकारी दिए । दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकोमा हालसम्म २ हजार रुख कटान भईसकेको छ । उक्त प्रशारण लाईन बिस्तार क्षेत्रमा कुल ५ हजार ८ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजनाले जनाएको छ ।

थपिएको म्याद अनुसार यहि वर्षको पुस मसान्त सम्ममा काम सक्ने गरी पावर चाईना सेप्कोले ६० करोड लागतमा प्रशारण लाईन निर्माणको काम गरिहेको छ । भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर देखि नवलपरासीको बर्दघाट सम्म २ सय २० केभिको डबल सर्किट प्रशारण लाईनको उद्घाटन गरेका थिए । सोहि प्रशारण लाईनमा अहिले निर्माण भईरहेको विद्युत प्रशारण लाईन बर्दघाट पुगेर जोडिने छ ।

जसबाट पुर्वि नेपाल देखि पश्चिम नेपाल सम्मै गुणस्तरीय विद्युत विस्तारको क्षमता अभिवृद्धि हुने छ । नवलपरासीको सुनवल १३ सुर्यबस्तीमा यसअघिनै १ अर्ब ८० लाखको लागतमा न्यु बुटवल सब स्टेशन निर्माण भईसकेपनि प्रशारण लाईनको काम पुरा नहँुदा २२० केभिको डबल सर्किट प्रशारण लाईन भरतपुर सम्म जोड्ने योजना अधुरो बनेको हो । निर्माण सम्पन्न गर्नुपर्ने समयवाधि भित्र वन मन्त्रालय बाट रुख कटानको अनुमति नपाउँदा प्रशारण लाईनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न समय थपिएको आयोजना प्रमुख मिश्रले बताए ।

२१ किलोमिटर लामो प्रशारण लाईन अन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिएपनि दोस्रो सर्वेक्षणले कम मात्रै रुख कटान गर्नुपर्ने निष्र्कष निकाले पछि अनुमतिमा ढिलाई भएको थियो । प्रशारण लाईन निर्माण सम्पन्न भएपछि बुटवल देखि बर्दघाट, भरतपुर हँुदै पूर्वी नेपाल सम्म उच्च क्षमताको गुणस्तरीय विद्युत वितरण गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?