ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

देवदहमा आत्महत्या रोकथाम सम्बन्धी अन्तक्र्रिया कार्यक्रम

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

देवदह, २५ भदौ ।

रुपन्देहीको देवदहमा आत्महत्या रोकथाम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजनामा “आशा जगाऔं जीवन बचाऔं” भन्ने मूल नारा सहित विश्व आत्महत्या रोकथाम दिवस–२०२३ को अवसरमा आत्महत्या रोकथाम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।

देवदह नगरपालिका वडा नं. २ का वडाअध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह मेडिकल कलेजमा एसिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत वरिष्ठ मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले आत्महत्याको परिचय, आत्महत्या गरिनुका कारण, आत्महत्या गर्नुअघि देखिने लक्षण तथा चिह्नहरु, पहिचान तथा रोकथामका उपायहरू र आत्महत्या रोकथाममा विभिन्न निकायहरुको भूमिका लगायत विषयमा प्रशिक्षण दिएका थिए ।

उनले आत्महत्या एक मनोरोगको कारण भएका कारण समयमै मनोरोग पहिचान हुन सकेमा आत्महत्यालाई न्युनीकरण गर्न सकिने प्रस्ट पार्नुभएको थियो ।

उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं. २ का जनप्रतिनिधि, स्थानीय बुद्दिद्धजिवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, टोल सुधार समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा देवदह २ का जनप्रतिनिधि अण प्रसाद न्यौपाने, देवदह नगरपालिका वडा नं ३ सिसपुर आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज डिलेश्वर श्रेष्ठ, सेभेन स्टार इङ्गलिस बोर्डिङ्ग स्कूलका प्रध्यानाध्यापक टिकाराम चापागाई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम सिनियर अ.न.मि. भगवती भन्डारी र केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले पनि बोलेका थिए । स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले यो कार्यक्रमलाई अभियानकै रुपमा विभिन्न स्कुल तथा समुदायमा पनि पुर्याउने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?