ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

नेपालगञ्जमा थ्री फेज वायरिङ्ग तालिम शुरु 

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार
बुटवल,२५ भदौ । रुपन्देही उद्योग संघ एवं दिगो र सम्मानीत रोजगारका लागि सीप परियोजना (इन्स्योर)को आर्थिक सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योगहरुमा कार्यरत पेशाकर्मीहरुको लागि सिप अभिृबृद्धि तालिम कार्यक्रम अन्तर्गत थ्री फेज वायरीङ्ग विषयको तालिम शुरु भएको छ । पब्लिक टेक्नीकल कलेजको व्यवस्थापनमा सोमबार एक समारोहकाबीच तालिमको शुभारम्भ भएको हो ।
विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत २० जना इलेक्ट्रिसियन प्राविधिकहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्यले संचालित तालिमको उद्घाटन रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष जिवकान्त काफ्लेले गरेका छन् ।
सो अवसरमा बोल्दै काफ्लेले संघले हालसम्म सिप विकास ईकाई मार्फत कामदारहरुको क्षमता अभिवृद्धिका लागि सम्पन्न गरेका तालिमहरु सम्बन्धमा जानकारी गराउँदै उद्योगहरुमा रहेको जनशक्तिलाई आवश्यक पर्ने सिप अभिवद्धि तालिमको पहिचान गर्नुका साथै सम्बन्धित बिषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै उद्योगीहरुलाई आवश्यक पर्ने तालिमहरु संचालन गर्ने जानकारी गराए ।  संघका कार्यसमिति सदस्य चन्द्रकान्त खनालले उद्योगहरुलाई चाहिने तालिमहरुको पहिचान गरी आबश्यकता अनुसारका विभिन्न तालिम संघले लुम्बिनी प्रदेश स्तरमा विभिन्न व्यावसायी संघहरुको समन्वयमा संचालन गरेको जानकारी गराउँदै इन्स्योर परियोजनाको सहकार्यमा पहिलो बर्षमा नै धेरै काम भइसकेको र उद्योगीहरुलाई आबश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन भइरहेको भनाई राखे ।
दक्ष प्रशिक्षकद्धारा दैनिक ४ घण्टाका दरले २४ दिन संचालन हुने तालिमवाट सहायक स्तरका प्राविधिकहरुको कार्य सम्पादन क्षमतामा सुधार  ल्याई दक्ष कामदार वन्न सहयोग पु-याउन र सहभागिहरुलाई थ्री फेस मोटर कन्ट्रोल प्यानल मर्मत, इन्स्टलेसन, मेजरिङ्ग उपकरणहरुको इन्स्टलेसन, वायमेटालिक रिले, कन्ट्याक्टर, भीएसएस र एएसएस सेक्लेटर स्विच लगायत सैदान्तिक र प्रयोगात्मक रुपमा कक्षाबाट सिकाइ हुने तालिमका प्रशिक्षक गोपाल  ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?