ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
बृहत खुल्ला तीज गीत प्रतियोगिता

तिनाउ बोर्डिङ्गलाई उपाधी

२१ भाद्र २०८०, बिहीबार
२१ भाद्र २०८०, बिहीबार

बुटवल, २१ भदौ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रष्ठिान नेपालको आयोजनामा भएको बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ ईंग्लीस बोर्डिङ्ग स्कुलले जितेको छ । विहिबार बुटवलमा आयोजना गरिएको प्रतियोगितामा तिनाउ प्रथम हुदै नगद १५ हजार ५ सय १५ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै द्वितीय ज्ञानगङ्गा पाठशालाले नगद ८ हजार ५ सय १५ रुपैया र प्रमाणपत्र तथा तृतीय न्यु होराइजन माबि नगद ५ हजार ५ सय १५ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुल सान्त्वना हुदै नगद २ हजार १ सय १५ रुपैयासहित प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले विजेता, उपविजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै लोक दोहोरी गीतसंगितलाई संरक्षण गर्दै नया पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लाग्न सुझाव दिईन । स्थानिय सरकार यसको लागि हातोमालो गर्न सधै तयार रहेको समेत बताईन ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्रा.डा तारा प्रसाद उपाध्याय, केन्द्रीय सहसचिव सिता राना, केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, पुरुषोत्तम भण्डारी, राष्ट्रिय भजन चुट्का संरक्षण प्रतिषठनका केन्द्रीय अध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठानका मानार्थ सदस्य नारायण खनाल (लेकाली), कार्यक्रम संयोजक सम्झना रणपालले विद्यालयस्तरका बालिकाहरुलाई आफनो संस्कृति चिनाउने रुपमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा कल्पना कुसुम, विधान कार्की लगायतले गीतसंगितबाट मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?