ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गरिखान देउ भन्दै चिकित्सा शिक्षा ऐनको विरा्ेधमा र्‍याली

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

बुटवल,१९ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनको अपव्याख्या गर्दै सीटीईभीटी अन्तर्गत सञ्चालित २२८ वटा शिक्षण संस्था बन्द गराएको, कलेज बन्द हुँदा विद्यार्थी भारत पढ्न जान बाध्य भएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विरोध र्‍याली निकालेको छ ।

समितिले मंगलबार बानेश्वरदेखि माइतीघर मण्डलासम्म निकालेको र्‍यालीमा कलेज सञ्चालक तथा विद्यार्थीहरुले गरिखान देउ सरकार, प्राविधिक शिक्षा मास्न पाइदैन, विभेदकारी एमइसी चाहिंदैन, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन जस्ता नारा लेखिएको प्लाकार्ड बोकेर विरोध र्‍याली निकालेका छन् ।

चिकित्सा शिक्षा ऐनले विद्यार्थीको पढाई र अभ्यासको लागि मेडिकल तर्फ कम्तिमा ३ सय तथा डेन्टल र नर्सिङ तर्फ कम्तिमा १ सय शैय्याको अस्पताल नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।

तर ऐनले स्नातक तहलाई नियमन गर्न र नयाँ खुल्ने शिक्षण संस्थालाई आसय पत्र नदिने भनेपनि आयोगले सीटीईभीटीको क्षेत्राधिकार मिचेर प्रमाण पत्र तहलाई पनि सोही कानुन लागू गर्न खोजेको र वर्षौंदेखि सञ्चालित शिक्षण संस्थाहरु बन्द गर्दा नेपाली विद्यार्थी भारत पढ्न जान बाध्य भएको समितिले जिकिर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?