ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

क्षयरोगी पत्ता लगाउन ‘खकार ढुवानी’

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ । लुम्बिनी प्रदेशमा क्षयरोगी अर्थात टिबीका विरामीहरूको पत्ता लगाउनको लागि खकार ढुवानी सेवा सुरुवात भएको छ । प्रदेशका गाउँ गाउँमा रहेका क्षयरोगको संभाभित मानिसहरू सहज रूपमा प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन । गाउँको स्वाथ्य चौकीमा क्षयरोग परिक्षण गर्ने जीन एक्सपटको सेवा तथा सुविधाको अभाव रहेको छ । यसै कारणले गर्दा प्रदेशममा खकार ढुवानी सेवा सुरुवात भएको हो ।

एक संस्थाको सहयोगमा अहिले प्रदेशका ९ वटा जिल्लामा ६८ पालिकाहरूमा यो सेवा जारी रहेको छ । क्षयरोग संक्रमितको अवस्था बारेमा जानकारी लिनको लागि यसरी पालिकामा रहेका स्वाथ्य चौकी, केन्द्र मा संकलन गरिएको खकार परिक्षणको लागि निःशुल्क रूपमा प्रयोगशाला सम्म ल्याउने व्यवयवस्था सरकारले गरेको हो ।

यसको लागि अहिले लुम्बिनी प्रादेशिक प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल सहितका पाल्पामा दुई वटा अस्पता, बाँकेमा ३ वटा अस्पताल, कपिलवस्तुमा २ वटा अस्पतालमा यो सेवा जारी रहेको छ । यसरी गाउँ गाउँमा संकलन गरिएको खकर परिक्षणबाट लुकेर रहेका व्याक्तिहरूमा पनि क्षयरोग पत्ता लाग्ने दरमा बढोत्तर आएको सेभ द चिल्डे«नका लुम्बिनी प्रदेश बरिष्ठ कार्यक्रम प्रमुख मिम बहादुर सिंह बताउँछन् । उनका अनुसार पहिलाको तुलानामा ४३ प्रतिशत भन्दा बढि क्षयरोग पत्ता लाग्ने दरमा समेत १७ प्रतिशतले वृद्धि भएको उनको भनाई रहेको छ ।

सरकारले व्यवस्थपन गरेका जिन एक्सपर्ट बाट यसको परिक्षण हुँदै आएको छ । एउटा परिक्षण गरेको एक्सर्पटले ५० रूपैयाँ पाउने व्यवस्था समेत गरिएको छ । जसबाट संका लागेका विरामीहरूको विषयमा ओपीडीमा रहेका चिकित्सकहरूले खकार परिक्षणको लागि सम्बन्धीत प्रयोगशालामा सिफारिस समेत गर्दै आएका छन् ।

यसरी संकलन गरेको खबर बढिमा ७ दिन भित्र प्रयोगशाला सम्म लैजाने व्यवस्था गरिएको छ । प्रदेशका १८ वटा स्थानमा यसको परिक्षण हुदै आएको छ । लुम्बिनी प्रदेशमा यसरी गाउँ गाउँबाट परिक्षण सेवा घरमा नै उपलब्ध भएपछि क्षयरोगको उपचारको लागि समेत सहज भएको बताइएको छ । सुरुवातमा पत्ता लगाउन नै समस्या भएको बेलामा पत्ता लागे पछि उपचारको लागि सहज हुने गरेको छ ।
क्षयरोगको बास्तविक तथ्यांकको लागि समेत प्रदेशमा काम भएका छन् । तथ्याङ्क भन्दा बास्तविक तथ्याङ्क आएको छ भने केस समेत नयाँ पत्ता लाग्ने दर समेत बृद्धि भएको छ । निजी अस्पतालमा आउने विरामीहरूको समेत परिक्षण गरी सोही अनुसारको डाटा म्यानेजमेन्ट नेटवर्कमा जडान गरिएको कारण अहिले निजी क्षेत्रबाट समेत क्षयरोगका विरामीहरूको अवस्थ बारेमा विवरण आउन थालेको छ ।

१५वटा सरकारी अस्पताल र १२ वटा निजी अस्पताल तथा स्वाथ्य संस्थाहरूमा टेक्नीकल नेटवर्क गठन गरिएको छ । जसको नियमित रूपमा बैठक तथा छलफल समेत हुने गर्दछन् । जसकाट पनि डाटामा सुधार आएको हो । अघिल्लो बर्ष मात्रै ८ हजार ८५ जना नयाँ केश पत्ता लागेको छ । प्रति लाख मा १ सय ५७ जना क्षयरोगी भएको केन्द्रीय तथ्याङ छ । यसले पहिचान गर्नको लागि सबैभन्दा ठुलो भुमिका निर्वाह गरेको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका टिभी,एचआईभी फोकल पर्सन राम प्रसाद भट्टराई भन्छन्–‘डाटा म्यानेजमेन्ट राम्रो भएको छ टिभी एचआईभी मलेरीया लगायका क्षेत्रमा राम्रो सहयोग पाएको छौ जस्ले गर्दा तथ्याङ जिरो प्रतिशत ईरर आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?