Butwal Today

विदेशी मुद्राको विनिमय दर यस्तो आज (तालिकासहित)

१७ भाद्र २०८०, आइतबार
अ+
अ-

बुटवल,१७ भदौ । आज आइतबार विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जस अनुसार १ अमेरिकी डलरको खरिद दर १३२।०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ युरोपियन युरोको खरिद दर १४३.२१ तय हुँदा बिक्री दर १४३.८६ रुपैयाँ रहेको छ।

यस्तै, आज १ पाउण्ड स्टर्लिङको बिक्री दर १६७.३९ रुपैयाँ र बिक्री दर १६८.१५ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?