ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

हिलपार्कमा बृहत् रक्तदान कार्यक्रम

१ सय २८ युनिट रगत संकलन
१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल, १६ भदौ। फ्रिडम गाईजका सदस्य स्वर्गिय अपुर्ब श्रेष्ठको स्मृतिमा बुटवलमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । फ्रिडम गाईज, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको आयोजना तथा गार्गी एकेडेमी र गणेश बहादुर जिसि, भगवत पौडेलको सहप्रायोजक तथा अन्य संघसंस्थाहरुको सहयोगमा शनिबार हिलपार्क परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १ सय २८ युनिट रगत संकलन भएको संयोजक रुपेन्द्र अधिकारीले बताए ।

कार्यक्रमको एक समारोहका बिच वडा नं ७ का वडासदस्य राधा देवि पौडेल, समाजसेवी मृगेन्द्र शेरचन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचन, अध्यक्ष दया बहादुर सिलवाल, नेपाल नियमितका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, हिलपार्क परिषदका महासचिव टंक पराजुली, क्लबका संयोजक प्रकाश क्षेत्री, स्व अपुर्वका माता दिलु श्रेष्ठले स्वर्गीय अपुर्व श्रेष्ठको तस्बिरमा माल्यार्यपर्ण तथा मौन धारण गरि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, रक्तदाताका महासचिव दिपक अधिकारी, फ्रिडम सचिव पवन राईले रगत तत्व र रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

यसैगरि लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ डिष्ट्रिक कोअर्डिनेटर सन्दिप कशौधनले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि शुभारम्भ गरे । युवाहरु समुदायमा रहेर सामाजिक कार्यमा अग्रसर हुँदै आफ्नो दक्षता वृद्धिमा संघसंस्थाहरुको महत्व रहेको बताए ।
संस्थाबाट प्रत्येक ३–३ महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको संयोजक प्रनेश पौडेलले बताए । बिरामीका आफन्तहरु रगत अभावमा नपरोस भनेर क्लबबाट अभियान चलाउदै आएको उनले बताए । कार्यक्रममा ४० युनिट रगत संकलन भएको उनले बताए ।
क्लबका अध्यक्ष वसन्त रिजालले वर्षभरि क्लबको नियमित कार्यहरुसंगै रक्तदानलाई विशेष महत्व दिएको बताए । समुदायमा रहेर विविध रचनात्मक कार्यहरु गर्दै आएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?