Butwal Today

एसिया कप क्रिकेट : टस हारेको नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने

१३ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल,१३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।