Butwal Today

संसद वैठकमा आज प्रधानमन्त्रीसंग प्रश्नोत्तर हुंदै

१२ भाद्र २०८०, मंगलवार
अ+
अ-

बुटवल,१२ भदौ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे देखि शुरु हुने वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।

साथै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?