ट्रेंडिंग:

>> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

समाजवादी मोर्चाको प्रादेशिक सन्देश सभा भदौ १२ गते बुटवलमा

१० भाद्र २०८०, आइतबार
१० भाद्र २०८०, आइतबार

बुटवल,१० भदौ । समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आगामी भाद्र १२ गते बुटवलमा हुने भएको छ । मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिदै उक्त्त सभाको तयारीमा मोर्चाका दलहरु जुटेको बताईएको छ । लुम्बिनिको घोषणा सभाको ब्यबस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको समेत सम्मेलनमार्फत जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिट्ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिकअबस्था फेरीएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धीमाथी प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तीको चलखेलबढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव तथा लुम्बिनि प्रदेश ईन्चार्ज हितमान शाक्यले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउदै उनले तत्काल पार्टी एकताको लागी मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको दिशामा उन्मुख भएको समेत बताए । नेता शाक्यले मोर्चा कसैको बिरुद्दमा नभएर बिगतका परिवर्तनहरुको बिरुद्दमा देखिएका षडयन्त्रको बिरुद्दमा भएको बताए ।

कतिपय बिषयमा मोर्चामा रहेका पार्टीका आफ्ना फरक मत रहेपनि मुख्य बिषयमा मोर्चा साझा धारणामा रहेको नेताहरुले बताएका थिए । सरकारका पछिल्ला कदम, एमसीसीको मुद्दा, सम्सदीय अभ्यास लगायतमा केही पार्टीका फरक मत रहेपनि मिल्ने कुराहरुमा साझा धारणा रहेको नेताहरुको भनाई थियो । आगामी भाद्र १२ गते बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मोर्चाको प्रदेशस्तरीय घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ ।

 

भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?