ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
स्मरण...

बाल्यकालको त्यो झोला

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

पछाडि बोक्दा ‘हाईट’ भन्दा झोला ठुलो भएर भूईमै छुन्थ्यो, बोक्न नसक्दा बाटोमै कयौ चोटि झोला बिसाएर आरम गरिन्थ्यो । त्यो दिन छुट्यो त्यहि दिन देखि देखिने त्यो झोला भन्दा धेरै नै भारि नदेखिने झोला दिन प्रतिदिनको भारिले गलाउँदै गयो । बाल्यकाल जहाँ कागजकै भएनि डुंगा हुन्थ्यो, सुपिलाकै भएनि पंखा,काठकै भएनि भिरालोमा चल्ने गाडि,कागजकै भए नि धेरै पैसा, त्यति मात्र कहाँ होर निस्वार्थ ति रातदिन रमाईदिने साथि छिनछिमै झगडा गर्दै मिल्ने नजिक हुने साथि, त्यो जिवनको छुट्टै आन्नद न केही पिर न चिन्ता ती मित्रजनहरू कहाँ छन अत्तोपत्तो छै ।

मेरो बाल्याकाल पछिको साथि भनौं या बयस्क जीवनको सबै भन्दा नजिको सहयात्री , त्यो दिन देखि मुहार हाँसोले भित्री हाँसो मर्दै गयो जीन्दगी नै देखावटी महसुस हुँदै गयो दिनहरू बिनायसै बित्दै गए न त समयको दुरूपयोग भयो न त प्रगतीनै भयो जसो–तसो मनको हाँसो लुटिएको देखावटी हाँसोमा जीवन सुरुवात हँुदै गयो ।

जीवनको यात्रामा धेरै साथिहरू भेटिए केहि यात्रामा भेटिए र यात्रा मै छुटिए, केही पूरा गर्दा सम्म रहे केहि अपुरै यात्रा छुटिए, केही दुःखको यात्रामा भेटिए दुःख पछि छुटिए त केही शुःखमा भेटिए तर सुख रहदा सम्म साथ रहे कसैले दुखेको घाउमा मलम पट्टि लगाउदै दुःखको महसुस सम्म गर्ने समय दिएनन सम्झाउदै जीवमा नयाँ साहास उर्जा दिदंै जीवन सहज बनाउने बाटाहरू देखाउँदै गए तर बाध्यताको भुमरिमा रुमलिदै समयको घेराबन्दी बाध्यतामा बदलिन बाध्य भए ।

केहि दुःखेको घाउमा दुखाई थपिदिए केहि देखावटी सम्बन्ध देखाउँदै फाईदाकै लागि नजिकिए र आफ्नो स्वार्थ पूरा हुँदै जादा टाडिन पुगे जो अन्तिम सम्म रहन चाहान्थे ती छोटो तर मीठो सम्झना दिएर जीउन आधार याद दिलाएर टाडिए जसको हरेक यात्रामा खाचो थियो तर ती यात्रा पूरा गर्दा सम्म रहन सकेनन जो साथ रहे तर यात्रामा आभास दिलाउन सकेनन ,जीवन यात्रा नै रहेछ यात्रामा छुटिने र जुटिने एउटा प्रकृतिको नियम नै रहेछ ।

तर छुट्टिनु आफैमा एउटा सुन्दा नराम्रो लागे पनि छुटिनु सबै शब्द सबै ठाउमा खराब हो भनेर नसकिने रहेछ धेरै साथिहरू छुटिन्छन ,विभिन्न कारण आफन्त ईष्ट ,मित्र छुटिने र जुट्ने यो मौसम जस्तै लाग्छ प्राकृतिक नियम नै ।
रहेछ,धेरै देखियो छुटिदा आँसु खसाल्नेहरू र जुटिदा पनि त्यहि आँसु खासाल्ने आखिर के हरेछ र छुट्नु जुट्नुमा फरक त्यहि एउटा आसुको अपमान नै रहेछ । भन्नेहरू नि रुदै बिदाईमा हात हल्लाएको धेरै दखियो र मन बलियो बनाउनु पर्छ भन्दै मनमा भाक्कानो आउदा पनि हासेरै बसियो केहि अध्यानमा छुटिए केही काममा छुटिए केही देशमै हुदा छुटिए केहि हरियो सेतो पानाको पासपोर्टले वर्षौ सम्मको सम्बन्ध क्षेणघरमै छुटाईदियो ती पानाहरू के कति भरिने हुन थाहा छैन तर ती पानाहरू सबै जीवनको अविस्मरणीय बन्दै जाउन ,जीवन हो चक्र चलिरहन्छ त्यो प्रकृतिको प्राकृतिक नियम नै हो ।

जन्मिएको मातृभूमि,त्यो जन्मिएको ठाँउ चट्टकै छोडेर हिड्नमन कस्लाई हुन्छ र तर त्यो चुईने बुकुरो अनि देशमा केही गर्छु भन्दै अतालिदै हिड्दै गर्दाको त्यो पीडा केहि गर्न खोज्दा देशको बदलिंदो राजनितिक अवस्थाले पिरोलिदै ,देशमा माल पाएर चाल नपाएका देशका रानितिक पार्टिका नेता भनौदाहरू युवाहरूलाई देशमै प्रोत्साहन गर्नको साटो रेमिटान्सको दागि देशका कर्मठ युवाहरू युवाहरू दिनप्रतिदिन सत्र सय दैनिकि हिसाबले बेच्दै छन ।

तर ती युवाहरू बयालिस डिग्रिको तातो घाममा पनि छन भन्ने ती एसी लक्जरिएस गाडिमा हिन्नेले बुझ्दैेन बुझ्छन त अनिहरूले रेमिटान्स देशमा कहाँ,कुन ठाँउ बाट कति भित्रियो मात्रै बुझ्छन ,देशको अस्थिर राजनितिकै कारण एउटा बलियो ईतिहासलाई बदनाम गर्दै गोर्खालिको देश भनेर परिचित नामलाई युवाहरू बेच्ने देशको नमाले परिचि बनाउदै छन,मन नभएर होईन गर्न नखोजेर होईन ,ईच्छा नभएर होईन,देशमा स्रोत र साधान नभएको होईन गर्दा गर्दै पनि देशको फेरि रहने व्यावस्था अनि महिना महिनामा परिवर्तन हुने राजनितिक जडले गिजोलिएको देश अनि कर्मचारि तन्त्रको अस्त्रले नै देशमा केही गर्छु भन्ने सुरुवात गर्ने तर बिचैमा अव्यावस्थित तबरले पोलिनु सरकारको अपरिपक्व व्यावस्थाले गर्दा कयौ युवाहरू बिचमै हरियो पासपोर्ट बोकेर अन्तर्राष्ट्रिय बिमास्थलमा लाईन लाग्दै मुटुमा गाठो पारेर आफ्नाहरू सगं हात हाल्लाउदै छुटिन्छन ।

बुटवल रूपन्देही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?