ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

निःशुल्क दन्त शिविरबाट १५० जनाले लिए सेवा

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

चन्द्रौटा(कपिलवस्तु), ९ भदौ ।

रोट्रयाक्ट कल्ब अफ चन्द्रौटा कपिलवस्तुले निःशुल्क दन्त शिविर गरेको छ । शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटा दुर्गा मन्दिरमा शनिबार भएको एक दिने शिविरबाट १ सय ५० जनाले सेवा लिएका छन् ।

रोट्रयाक्ट कल्ब अफ कपिलवस्तुको आयोजना, रोट्ररी क्लब अफ कपिलवस्तुको सह आयेजनामा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले शिविर कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमै पहिले पटक नौलो कामको सुरुवात गरेको प्रशंसा गरे । समय सापेक्ष कार्यक्रम सञ्चालन गरेको जनाउँदै आम नागरिकले प्रत्यक्ष सेवाको अनुभुति गरेको उनले बताए । स्थानीयको समस्यालाई मध्यनजर गर्दै आगमी समयमा समेत यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।

पछिल्लो समय बढ्दो दन्तको समस्या हुने गरेकोले नागरिकहरुलाई सतर्क रहन आग्रह समेत सांसद केसीले गरे । संवेदनशिल अंग भएको हुदा समय समयमा चेक जाँच गर्नपर्नेमा जोडदिए । दाँत जस्तो महङ्गो उपचार गर्न विभिन्न ठूला शहरहरुमा धेरै पैसाको जोहो गरी जानु पर्ने समस्याको लागि शिविरले सर्वसाधारणका लागि सहज बनाएको उल्लेख गरे । चन्द्रौटामा रहेको निदान डेन्टल क्लिनिकको प्राविधिक सहयोग तथा इन्सेप्सन एजुकेशनल फाउण्डेशनको आर्थिक सहयोगमा शिविरमा दन्त सम्बन्धित बिरामीले दाँत चेक जाँच गराएको रोट्रयाक्ट कल्ब अफ चन्द्रौटाकी अध्यक्ष माया बस्नेतले जानकारी दिइन् ।

आफ्नो कार्यकालको पहिलो कार्यक्रम रहेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कार्यक्रम ल्याउने समेत उनले जिकिर गरिन् । बिहान ९ बजे देखि सुरु भएको शिविरमा निःशुल्क ओ.पि.डि सेवा, निःशुल्क दन्त परीक्षण तथा परामर्श, सामान्य दांत निकाल्ने सेवा, अस्थाई सीमेन्ट भर्ने, निःशुल्क औषधी वितरण सेवा तथा शिविरमा आएका बिरामीलाई दांत सम्बन्धि सेवा लिएका जनाइएको छ । बिरामीलाई जुनसुकै उपचार गर्दा २० प्रतिशत छुटमा निदान डेन्टल क्लिनिकले उपचार गर्ने व्यवस्था रहेको सञ्चालक धुब्र कुमार मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?