ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

गाई मानवका लागि वरदान सावित : मुख्यमन्त्री चौधरी

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तुु), ९ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले छाडा चौपाया अर्थात गाई मानवका लागि वरदान सावित गर्ने बताएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिकामा शनिबार आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चौपायाको व्यवस्थापन आम्दानीसँग जोडेर वरदान सावित गर्ने जनाउँदै मानव जीवनमा नितान्त आवश्यक दुध, मलमूत्र लगायत केमिकलयुतm खाना खानुभन्दा प्रांगणिक मलखाद खेतबारीमा प्रयोग गरी स्वच्छ खानपान प्रयोग गर्न आग्रह समेत उनले गरे । प्रदेश सरकार छाडा चौपायाको दिगो व्यवस्थापनका लागि तत्काल विकास समिति बनाई अघि बढाइने मुख्यमन्त्री चौधरीले बताए ।

विकास समितिले छाडा चौपायाको समस्या समाधान गर्ने बताउँदै प्रदेश स्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापनमा अघि बढाइने उनको भनाई छ । “छाडा चौपायामा गाई बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर प्रदेश सरकार अघि बढ्ने छ । चौपाया व्यवस्थापनका लागि विज्ञ टोली खटाई तत्कालै व्यवस्थापन कार्य सुरु गरिनेछ” मुख्यमन्त्री चौधरीले भने ।

यसैबीच प्रदेश सभा सदस्य तथा पूर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । यस्तै बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा समस्या तत्काल समाधान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले छाडा चौपाया गाईलाई रोजगारीसँग जोडिएर पायक पर्ने स्थानमा तारबार गरी दीर्घाकालिनरुपमा योजना बनाई दुध, मलखाद लगायत उत्पादनमूलक क्षेत्रसँग जोडन सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?