ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

डेँगुका बिरामी बढे, ३० प्रतिशत आँखा पाक्ने रोगबाट प्रभावित

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

नवलपुर, ८ भदौ ।

पछिल्लो एक महिनामा नवलपरासी पुर्वमा डेंगुका बिरामीको संख्या एक सय ४६ पुगेको छ ।

स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले दिएको जानकारी अनुुसार डेंगु तथा आँखाको भाईरल कन्जक्टिभाईटिस रोग जिल्लामा साउन महिनामा मात्र प्रभावित हुनेको संख्या बढेको हो भने डेंगुबाट संक्रमित हुनेको संख्या ७८ जना महिला र ६८ जना पुरुष गरेर एक सय ४६ पुगेको जनाइएको छ ।

यसैगरी आँखा पाक्ने रोगबाट जिल्लामा यकिन तथ्याँक नभए पनि सानै उमेरदेखि बुढापाका सम्मका २० प्रतिशत जिल्लाबासी प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाँईले बताए । नवलपरासी पुर्वको जनसंख्या तीन लाख ४० हजारको हाराहारीमा रहेको छ ।

जिल्लामा सबैभन्दा धेरै डेंगुका बिरामी मध्यविन्दु नगरपालिकामा फेला परेका छ्न् । मध्यविन्दुमा ३५ जना महिला र १८ जना पुरुष गरेर ५३ जना डेंगुका बिरामी रहेका छन् भने कावासोतीमा २३ महिला र १४ पुरुष सहित ३७ जना, देवचुलीमा १३ महिला र १० पुरुष सहित २३ जना, गैंडाकोटमा १० महिला र १२ पुरुष सहित २२ जना र विनयी त्रिवेणीमा सात महिला र चार पुरुष गरेर ११ जना डेंगुका बिरामी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ७९÷८० मा जिल्लामा एक सय ५९ महिला र दुुई सय १५ पुरुष गरेर कुल तीन सय ७४ जना डेंगुका बिरामी फेला परेका थिए ।

डेँगुु रोगबाट आल सम्म कसैको पनि ज्यान नगए पनि अहिले पनि अस्पतालमा यो रोगका बिरामीहरु आउने गरेका मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?