Butwal Today

सकिना महर्जन बनिन ‘मिस नेवाः नेपाल ’

६ भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाण्डौ, ६ भदौ । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को १७ औ संस्करणको उपाधि सकिना महर्जनले जितेकी छिन ।

नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपाल प्रतियोगिातमा १७ युवतीहरुलाई पछि पार्दै सकिनाले उपाधि हात पारिन । १७ औ संस्करणको मिस नेवाः नेपालअन्तर्गत फस्र्ट रनरअपको ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअप मिनाशा महर्जनले जितिन ।

युवतीहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गरिदै आएको आयोजक संस्थाको दाबी छ ।

 

 

भिडियो सामग्री