ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

चिसापानी अस्पताललाई सरसफाई सामाग्री हस्तान्तरण

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बर्दघाट, ३२ साउन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले सरसफाई सामाग्री सहयोग गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पताललाई सँस्थाले सरसफाई एवं वातावरणिय सरसफाई कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट अस्पताललाई सरसफाईको लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरको हो ।

सरसफाईको लागि आवश्यक २० लिटर हार्पिक, ५ दर्जन साबुन, २० केजी सर्फ, ह्याण्डवास, १० लिटर फिनाइल, २० थान झाडुकुचो, ६ थान ट्वाइलेट ब्रस लगायतका सामाग्री हस्तान्तरण गरिएको सँस्थाका ब्यवस्थापक विष्णु भुसालले जानकारी दिए । १५ शैयाको अस्पातालले बर्दघाट नगरपालिकाको वडा नम्बर २,३,४,५,६,९,१० र ११ वडामा प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याएको छ भने राजमार्गमा दुर्घटनामा परि घाइते भएकाहरुको उपचारमा समेत प्रत्यक्ष सेवा दिएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सँस्थाका अध्यक्ष दिपक लम्सालले सँस्थाले खानेपानी र सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको र अस्पतालमा पनि सरसफाई क्षेत्रमा केहि टेवा पुगोस भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको बताए ।
अस्पतालका अध्यक्ष इन्द्र प्रसाद सापकोटाले खानेपानी सँस्थाले कोरोनाको समयमा पनि सहयोग गरेको बताउँदै प्राप्त सामाग्रीहरुले अस्पतालको सरसफाईमा टेवा पुग्ने बताए ।

बर्दघाट नगरपालिका वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले चिसापानी अस्पताललाई थप सेवा र सुविधा सहित १५ शैया अस्पतालबाट बढाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरोकारवाला निकायहरु नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवा थप सहज र शुलभ बनाउनु पर्ने बताए ।

कार्यक्रममा सँस्थाका उपाध्यक्ष कमल थापा, सचिव शोभाकान्त कोइराला, कोषाध्यक्ष राधा अधिकारी, लेखा सँयोजक नारायण भण्डारी, अस्पतालका ब्यवस्थापक रमेश न्यौपाने लगायत सँचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?