Butwal Today

सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

३२ श्रावण २०८०, बिहीबार
अ+
अ-

बुटवल, ३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेका हुन् । राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका अनुसार  बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?