ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

तलव खान नपाएपछि शिक्षकले नै गरे विद्यालयमा तालावन्दी

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

नवलपुर, २९ साउन ।

गत पुस ३० गते विघटन भएको देवचुुली स्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना वितिसक्दा पनि वन्न नसक्दा शिक्षकले अहिले सम्म तलव भत्ता समेत पाएका छैनन् । जसका कारण विद्यालय अस्तव्यस्त वन्न पुुगेको छ ।

नवलपरासी पुर्वको देवचुली नगरपालिका रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयमा पटक पटक व्यवस्थापन समिति निर्माणको लागि छलफल र वैठक हरु भए पनि राजनिितक दाउपेचका कारण जिल्लामा सर्वोत्कृष्ट रहेको सो विद्यालय अहिले भने ओरालो लाग्न थालेको भन्दै स्थानीय अभिभावकले चिन्ता व्यक्त गरेका रजहरका समाजसेवी पविन्द्र जिसीले वताए ।

यो सामुुदायिक विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ तर अहिले एउटा व्यवस्थापन समिति गठनमा एमाले, काँग्रेस र माओवादीको त्रिपक्षीय विवादले समिति गठन नहुुँदा यहाँका शिक्षकले छ महिनादेखि तलव पाएका छैनन् भने विद्यालयको अािर्थक प्रशासन ठप्प रहेको पुर्व अध्यक्ष सुुर्य न्यौपानले वताए ।

विद्यालय व्यवस्थापन समिति गठन नहुँदा त्यसको प्रत्यक्ष रुपमा विद्यालयमा अध्यापनरत शिक्षकहरु मारमा परेको शिक्षकहरुले गुुनासो गरेका छन् । विद्यालयकी लेखापाल स्थायी शिक्षकमा नाम निकालेर अन्यत्र सरुवा भएपछि विद्यालयको आर्थिक गतिविधि नै अहिले ठप्प छ ।

लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट निकासा हुने तलव लगायत रकम लेखापाल नहुँदा शिक्षकहरुले समेत पाएका छैनन् । लेखापाल नियुक्तिका लागि समितिले निर्णय गरी आवेदन आव्हान गर्नुपर्ने हुन्छ । तर विद्यालयमा समिति निर्माणमा राजनीतिक स्वार्थ राखी दाउपेच गरेपछि विगत आठ महिनादेखि व्यवस्थापन समिति विहिन छ ।

तलव नपाएर पीडित बनेका शिक्षकहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालावन्दी समेत गरेका छन् । प्रधानाध्यापक नारायण प्रसाद भण्डारीले समिति निर्माणका लागि हदैसम्मको प्रयास गर्दा पनि सफल नभएको र देवचुली नगरपालिकाको शिक्षा शाखाले समिति निर्माणलाई पूर्णता नदिने हो भने आफूले राजीनामा समेत गर्ने वताए ।

यो विद्यालयमा एमाले र माओवादीको शक्ति संघर्षले समिति वन्न नसकेको कांग्रेसका नगर सभापति डिल्लीराम कडरियाको भनाई छ । “काँग्रेस वाधक छैन र हँुुदैन पनि”– कडरियाले भने । “एमालेवाट निर्वाचित नगरप्रमुुखको वडा र माओवादीवाट भर्खर अध्यक्ष पद गुुजारेका नेताको विवादले विद्यालय अस्तव्यस्त वन्यो, यो दुुखको विषय हो”–स्थानीय भोजेन्द्र रायमाझीले भने ।

एमालेका नगर अध्यक्ष कृष्ण केसीले चाँडो भन्दा चाँडो यो गतिरोध हटाउने कुुरामा एमाले लचिलो भएको वताए । माओवादीका जिल्ला संयोजक वालकृष्ण रानाभाटले देवचुुली माध्यमिक विद्यालयको समस्या राजनीतिक रुपमै हल गरिने गरी प्रकृया अघि वढेको वताए ।

एक हप्ताभित्र समस्या समाधान भएन भने अभिभावकहरुले नै समिति वनाएर देखाउने चेतावनी दिएको स्थानीय गोविन्द पौडेलले वताए । विद्यालयका अभिभावकहरुले देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र वडा नं. १६ का वडाध्यक्ष केशवराज गौतमले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएका छन् । समिति गठनकै प्रकृयालाई लिएर उच्च अदालत पोखरामा मुद्दा समेत परेको छ । मुद्दाको फैसला आगामी भदौ १२ गते आउँदैछ । नगरप्र्मुुख हरि न्यौपानेले कुुनै हस्तक्षेप नगरेको दावी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?