ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कन्चनमा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला सुरु

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बुटवल, ३१ साउन ।

रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।

न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका–१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ । मेलाको बुधबार कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गरेका थिए ।

त्यस अवसरमा उनले नेपालीको मौलीक संस्कृति र परम्परा जोगाइराख्न यस्ता मेला महोत्सवहरुले महत्वपूर्ण योगदान पु¥याउने बताए । तीजगीतको मौलिकपनालाई जोगाइराख्न र स्थानीय समुदायलाई मनोरन्जन प्रदान गर्न सांस्कृतिक मेला आयोजना गरिएको क्लवका अध्यक्ष प्रकाश कार्कीले बताए ।

सांस्कृतिक मेला उदघाटनका अवसरमा कन्चन गाउँपालिका–१ का वडाअध्यक्ष हरिनारायण थारु, वडा नम्बर २ का वडाअध्यक्ष टेकबहादुर गुरुङ, गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पत्रकार दिनेश घिमिरे लगायतले सांस्कृतिक मेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, दुर्गेश थापा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, चन्द्र शर्मा, खुमन अधिकारी, रचना रिमाल, समीक्षा अधिकारीलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती देखाउने छन् ।

कन्चन गाउँपालिका वडा नम्बर १ को खेलमैदानमा आयोजना गरिएको सांस्कृतिक मेलामा विभिन्न तीज सम्बन्धी गीत तथा विभिन्न डान्स प्रस्तुत गरिने छ । मेला हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?