ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

बुटवल, २४ साउन ।

लायन्स क्लव अफ बुटवल सिद्धार्थ र लायन्स क्लव अफ भृकुटी पाराडाइसले संयुक्तरुपमा एक कार्यक्रमका बीच फरक क्षमता भएका अशक्तहरुलाई ह्वील चेअर वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै लायन्य डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैंजुले लायन्सले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको बताए ।

लायन्स डिष्ट्रिक ३२५ पि का प्रथम भाइस डिष्ट्रिक गभर्नर एमजेएफ पुरुषोत्तममान प्रधानाङ्ले फरक क्षमता भएका अशक्तहरुलाई गरिएको सहयोग अरुका लागि पनि अनुकरणीय हुने बताए ।


कार्यक्रममा एरिया प्रमुख कल्पना सिवाकोटी पोख्रेल, एरिया सेक्रेटरी डा. शान्ता शर्मा, रिजन चेअर पर्सन यदुमणि पोख्रेल, रोमनाथ ढकाल, जोन चेअरपर्सन श्रीकान्त सुवेदी, अमृता कार्की पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । ह्वील चेअर वितरणको संयोजन डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स पुर्व अध्यक्ष भोजराज पोख्रेलले गरेका थिए ।

अशक्त व्यक्तिहरु सैनामैना–६ कि ४५ वर्षीया सरस्वती ज्ञवाली, सन्धिखर्क नगरपालिका–१ अर्घाखाँचीका २० वर्षीय सागर भुसाल, गुल्मी दरवार गाउँपालिका–६ का २२ वर्षीय विनोद खड्कालाई एक एकवटा ह्वील चेअर वितरण गरिएको थियो । उनीहरुको हिंडडुल कार्यलाई सहजता मिलोस् भन्ने उद्देश्यले ह्वील चेअर प्रदान गरिएको लायन्स क्लव अफ बुटवल सिद्धार्थका अध्यक्ष नारायण विक्रम कुँवरले बताए ।
कार्यक्रममा भृकुटी पाराडाइसका अध्यक्ष सुमित्रा टण्डन क्षेत्री, लायन्स क्लव अफ बुटवल सिद्धार्थका सचिव सुन्दरलाल श्रेष्ठलगायतले यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?