ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
सम्पादकीय

बाघ र मानवबीचको द्वन्द्व कसरी घटाउने ?

१४ श्रावण २०८०, आइतबार
१४ श्रावण २०८०, आइतबार

विश्व बाघ दिवस शनिवार ‘बाघ संरक्षणमा साझा चासो, बाघ र मानववीचको द्वन्द्व घटाऔं’ भन्ने नाराका साथ मनाइएको छ । नेपालमा पछिल्लोसमय बाघको संख्यामा भारी बृद्धि भएको छ । यो खुसीको कुरा हो तर बाघको संख्या यही रूपमा बढ्ने हो भने यसबाट मानवका लागि खतरा देखिएकोले संरक्षणमा चुनौति पनि थपिएको छ । नेपालमा पछिल्लो वर्षहरूमा बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ तर बाघ बढेसंगै बाघ र मानववीच द्वन्द्व बढ्ने अवस्था देखिएकोले अवका दिनमा बाघ संरक्षण चुनौति पनि हो भन्दा अतयुक्ति हुँदैन ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२३ मा त्यो संख्या बढाएर करिव तीनसय हाराहारीमा बनाउने लक्ष्य अनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका थिए । बाघ गणना हुने हो भने नेपालले रुसको सेन्टपटिर्सवर्गमा गरेको प्रतिवद्धता पूरा भैसकेको छ । अव नेपालले जसरी बाघको संख्या बृद्धिमा ठूलो भूमिका निर्वाह गरेको छ, आगामी दिनमा संरक्षणमा अर्को चुनौति पनि थपिएकोले बाघ संरक्षणको योजना कसरी अघि बढाउने हो भन्नेतर्फ बहस गर्ने बेला भएको छ । एकातिर बाघको संख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दाहरू पीडित हुनेको संख्या पनि वृद्धि भइरहेको छ । बाघकै कारण बर्षेनी दर्जनौं नेपालीले मृत्युबरण गर्नुपरिरहेको छ । एकातिर बाघको संख्या बढ्दै गएको छ त्यो खुसीको कुरा हो तर अर्कोतर्फ बाघले मानवीय क्षति गर्दैछ ।

अतः आगामी दिनमा बाघको संरक्षणसंगै बाघको सुरक्षित बासस्थानको व्यवस्थापन गर्नुपर्ने खाँचो देखिएको छ । अर्कोतर्फ जोखिमपूर्ण क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाको जीविकोपार्जन, र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको खाँचो छ । अब बाघको संख्या बढाउने हो र त्यसले गर्ने मानवीय आक्रमणलाई घटाउने हो भने बाघको बासस्थान निकुञ्जभन्दा बाहिर रहेको वन क्षेत्रलाई पनि विकसित गर्नुपर्ने देखिएको छ । विश्व बाघ दिवसको अवसरमा सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने पूर्वनिर्धारित योजना सफल भएको छ । बाघ संरक्षण योजनामा विदेशी दातृ निकायहरूले निरन्तर सहयोग गर्दै आएका छन । पछिल्लोसमय प्राकृतिक प्रकोपका कारणले दुर्लभ जनावरहरू पनि संकटमा रहेको रिपोर्टहरू आइरहेका छन् । नेपालमा बाघको संख्या बढेपनि विश्वमा भने बाघ जोगाउन चुनौति देखिएको छ । जेहोस् शनिवार विश्व बाघ दिवस मनाइएको छ । बाघ दिवसको अवसरमा बाघ संरक्षणको कुुरा उठ्दा बाघबाट मावनमाथि भैरहेको चुनौति कसरी घटाउने भन्ने बिषयमा पनि कुरा उठ्नुपथ्र्यो । तर, त्यस बिषयमा खासै चर्चा हुन सकेको छैन । भोलीका दिनमा संरक्षणमात्र होइन त्यसको अर्को पाटो मानव क्षतिको बिषयमा पनि बहस आरम्भ गर्न ढिलाई गर्नु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?