ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

रोटरी बैठकमा फार्मासिस्ट रुचिकाको क्लासिफिकेशन

१३ श्रावण २०८०, शनिबार
१३ श्रावण २०८०, शनिबार

बुटवल, १३ साउन ।

रोटरी क्लव अफ बुटवलको १४ सय ७३ औं नियमित बैठक सम्पन्न शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलमा कार्यरत फार्मासिस्ट रुचिका पोखरेल भुसालको क्लासिफिकेशन रहेको थियो ।

बैठकमा बोल्दै क्लवका अध्यक्ष करुण खनालले क्लवले आफ्नो प्लान अफ एक्सन अनुसार काम गर्ने बताउँदै यसका लागि सबै रोटरीयनहरुको साथ र सहयोगको अपेक्षा गरे ।

त्यस्तै सचिव तारानथा भट्टराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । बैठकमा बोल्दै फर्मासिस्ट रुचिका पोखरेल भुसालले रोटरी जस्तो सामाजिक संस्थामा प्रवेश गर्नु आफ्ना लागि गर्वको विषय भएको बताइन् ।

उनले आफ्नो रुची सामाजिक क्षेत्रमा रहेको चर्चा गर्दै आफूले टिकटक अट ग्रुपसँग मिलेर बुटवलको मानवसेवा आश्रम र देवनिगरमा रहेको अपाङ्ग आश्रमलाई ६० हजारका दरले सहयोग गरेको र एकजना क्यान्सर पवीडित बिरामीलाई एकलाख ८० हजार सहयोग रकम जुटाएर उपलव्ध गराएको जानकारी दिइन् । पोखरेलले आफ्नो पेशागत क्षेत्र र आफ्नो जीवनमा भोगेका विभिन्न कठिनाई तथा संघर्षहरुको अनुभव समेत सुनाएकी थिइन् ।

त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष बोनिन पिया, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, अन्य रोटरीयनहरु डा. मनोहर जोशी, मणिरत्न पाण्डे, उमा भण्डारी, रेखा ज्ञवाली, लेखनाथ भुसाल, शारदा ज्ञवाली, आरसीसी भाटाका अध्यक्ष पुस्कर भुसाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?