Butwal Today

बैठकमा आलोचना धेरै होला भनेको कम भयो : शेरबहादुर देउवा

१० श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौँ, १०, साउन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आलोचना कम भएको भन्दै खुशी व्यक्त गरेका छन् । साउन २ गतेदेखि बसेको बैठकको समापन गर्ने क्रममा उनले आफूले बैठकमा धेरै आलोचना हुने ठानेकामा सोचेभन्दा कम भएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

उनले आफूले अबको कामहरु छिटो छिटो अपेक्षासमेत गरेका छन् । आरोप प्रत्यारोप चर्कै भए पनि कांग्रेसले बैठक प्रत्यक्ष प्रशारण गरेको हो ।