ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

निर्माण व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

कपिलवस्तु, ९ साउन । आफ्नो माग सहित देशैभरी आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन । संघका कपिलवस्तु अध्यक्ष सरोज कुमार अर्याल नेतृत्वको टोलिले आफ्ना ९ बुदेँ माग सहित सहायक प्रजिअ अनिल कुमार पौडेललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष अर्याल, निवर्तमान अध्यक्ष गुन्जन कुमार गुप्ता, महासचिव शिवदयाल ठाकुर, पुर्व कोषाध्यक्ष अखिलेश कुमार गुप्ता र सदस्यहरु राजकुमार मिश्रा, अब्दुल गफ्फार, खिमानन्द पाठकको टोलि प्रशासनमा पुगेको थियो ।
संघले बुझाएको ज्ञापनपत्रमा सबै निर्माण कार्यको भक्तानि हुनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेश संशोधन गरि सम्पुर्ण आयोजनाको एकमुष्ट रुपमा म्याद थप गर्न पर्ने पुनः आदेश जारी गर्नु पर्ने र अत्यधिक, अप्रत्याशित रुपले भएको मुल्यबृद्धिलाई सम्बोधन हुने गरि मूल्य समायोजन गरिनु पर्ने माग राखिएको छ । त्यसै गरि रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एबं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नु पर्ने, चेक बाउन्स र बैंङ्क ग्यारेन्टी जफत गर्ने लगायतका कारवाहि रोकिनु पर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गर्नु पर्ने, स्रोत कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिबृद्धि करको बाकि बक्यौता रकम समयमा खातामा दाखिल गर्नु पर्ने , उपभोक्ता समितीबाट निर्माण कार्यको व्यवस्था खारेज गर्नु पर्ने र सार्वजनिक खरिद ऐन सहितका कानुन संशोधन गर्नु पर्ने माग ज्ञापनपत्रमा छ । आफ्ना माग सम्बोधन नगरीए साउन १४ र १५ गते धर्ना तथा साउन १६ गते उपकरण तथा औजारका साथ संघिय राजधानी काठमाडौंमा शसक्त आन्दोलन गर्ने योजना रहेको अध्यक्ष सरोज अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?