ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सय रुपैयां माथिको सामानमा अनिवार्य भन्सार नीतिमा कडाई गर्न माग

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

बुटवल, ८ साउन । बुटवल उद्योग बाणिज्य संघले सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गरिएको नीति परिवर्तन नगर्न माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी भन्सार विन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको शुरुवात नहुँदै खारेज गर्न चलखेल शुरु भएकोले सीमा नाकाबाट हुने भन्सार छली र अवैध आयातमा कडाई गर्न माग गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृह राज्य मन्त्री देबेन्द्रराज कंडेलले दुई दिनअघि सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गरिएको नीति परिमार्जन गर्न माग गर्दै अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएपछि व्यवसायीले विरोध जनाएका हुन् ।

संघका अध्यक्ष उज्ज्वल कसजूले देशको अर्थतन्त्रलाई दरिलो बनाउन भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्न आग्रह गरे । सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गर्दा नेपाली बजारको ब्यापार कपडामा २० प्रतिशत तथा कस्मेटिक र मोटरपार्टस्मा १० प्रतिशतका दरले बृद्धि भएर व्यवसायीले थोरै भएपनि राहत महसुस गरेका बताए ।
सीमा क्षेत्रका नेता र सांसदहरुले रोटीबेटीको सम्बन्धको नाममा सीमावर्ती बजारलाई फेरि खुकुलो बनाउनुपर्छ भनेर अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाचार आएपछि चिन्तित भएको कसजूले बताए । नेपाली व्यवसायीले वर्षौंदेखि सीमा नाकामा कडाई गरी विना भन्सार सामान आयात रोक्नुपर्छ भन्ने माग गर्दै आएको र उक्त माग कार्यान्वयन हुनै लाग्दा फेरि भारतीय व्यवसायीलाई पोस्ने गरी आवाज उठ्नु विडम्बना हुने उनले बताए ।
संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, महासचिव विमलराज भट्टराईले  मुलुक आर्थिक संकटमा रहेका बेला भन्सारलाई फेरि खुकुलो बनाउने कुरा स्वीकार्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?