ट्रेंडिंग:

>> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने

सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभु बैंक

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

भैरहवा, ६ साउन ।

प्रभु बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सहयोग हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैक लिमिटेडले १५ थान पंखा हस्तान्तरण गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा वातावरणमा आएको परिर्वतनको प्रभावका कारण तापक्रम बढ्दो अवस्थामा रहेको छ । यस्तो अवस्थामा प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई शितलता प्रदान गर्ने भन्दै बैंकले १५ थान पंखा वितरण गरेको प्रभु बैंकका लुम्बिनी प्रदेश नायव प्रमुख यादव भट्टराईले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई शुक्रवार बैंकले एक कार्यक्रमको आयोजना गर्दै पंखा वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै पंखा सौजन्य गरेकोमा धन्यवाद दिए । पछिल्लो समय भैरहवा क्षेत्र लगायत विश्वव्यापी रुपमा गर्मी अत्यधिक बढ्दै गएको अवस्थामा बैंकले प्रदान गरेको पंखाले पनि आम सर्वसाधारणका लागी निकै उपयोगी हुने बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय एक्सटेन्सन काउण्टर प्रमुख नम्रता पाण्डेले प्रशासन कार्यालय रुपन्देहीमा पछिल्लो समय नागरीकता तथा राहदानीका लागि मात्रै दैनिक सयौंको संख्यामा सेवाग्रहीहरु आउने गरेको बताउँदै बैकले प्रदान गरेका पंखा मार्फत सयौं सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सक्ने बताए ।

प्रभु बैंक भैरहवा शाखा प्रमुख सुनिता रानाले बैकले सामाजीक उत्तरदायीत्व अन्तर्गत विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन । उनले प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय भैरहवामा रहेको एक्सटेन्सन काउन्टरमा आउने क्रममा गर्मिका कारण सेवाग्राहीले भोग्नु परेको सास्ती देखेपछि प्रशासन कार्यालसँग समन्वय गरेर पंखा वितरण गरिएको बताइन ।

सामाजिक उत्तरदायीत्व अन्तर्गत पंखा हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी प्रकाश गौतम, उपेन्द्र राज बराल, बिनय यादव, बिष्णु पन्थी, शारदा बस्याल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?