Butwal Today

पाण्डवेश्वर मन्दिरको बोलबम महोत्सवमा गंगा आरती (फोटो फिचर)

४ श्रावण २०८०, बिहीबार
अ+
अ-

दाङ, ४ साउन ।

पाण्डवेश्वर मन्दिर व्यवस्थापन समिति एवम् पुरुषोत्तम महात्म्य बोलबम महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराही उपमहानगरपालिका –५ मा रहेको धारापानी धाममा बुधबार गरिएको श्रींगारिक गंगा आरती । यही साउन २ गते देखि पुरुषोत्तम महात्म्य एवम श्रींगारिक आरती बोलबम मसिक महामहोत्सब शुरु भएको छ । प्रत्येक दिन यसैगरी आरती गर्ने गरिन्छ ।

तस्बिर :रञ्जिता अधिकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?