ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दुई वर्षपछि भित्रिए होमस्टेमा विदेशी पाहुना

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

नवलपुर, ३ साउन ।  नवलपरासी पूर्बको पर्यटकीय गाउँ पिप्रहर सामुदायिक होमस्टेमा दुुई बर्षपछि विदेशी पर्यटक भित्रिएका छन् । भौगोलिक, प्राकृतिक एवं साँस्कृतिक रुपले भरिपूर्ण नवलपरासी पूुर्बको देबचुुली नगरपालिकाको रजहरमा थारु र मगर समुुदाय मिलेर संचालनमा ल्याएका पिप्रहर होमस्टेमा कोभिड १९ को पछि पर्यटन सुस्ताएको थियो ।

पछिल्लोसमय भने विदेशी पर्यटकको आगमन हुन थालेपछि आन्तरिक र बाह्य पर्यटकको चाप बढेको पिप्रहर होमस्टेका ब्यबस्थापक सोमलाल महत्तोले बताए । ‘कोरोना संक्रमणपछि बिदेशीको आगमन शून्य थियो ।’—उनले भने । बिस्तारै अहिले पर्यटकहरु भित्रिन थालेको उनले बताए । होमस्टेबाट चितवन राष्ट्रिय निकुुन्ज सहज नियाल्न सकिने र बातावरणीय हिसाबले पनि यहाको सुुन्दरता लोभलाग्दो हुदा रजहरको पिप्रहर होमस्टेमा पर्यटक प्याकेजमा आउने उगरेको ब्यबस्थापक महत्तोले बताए ।

 

 

पिप्रहर होमस्टे पर्यटन व्यवस्थापन समितिका ब्यबस्थापक महत्तोका अनुसार गत बर्षको ११ महिनामा मात्र दश हजार बढि आन्तरिक पर्यटक हामस्टेमा बास बसेका छन भने अहिले तीन दर्जनको हाराहारीमा बिदेशीहरु समेत आएर बास बसेका तथ्याकमा रहेको बताउछन । यस बर्ष ३३ बढी बिदेशी पर्यटक गाउँ प्रवेश गरेको महत्तोले जानकारी दिए । विदेशी पाहुनालाई स्वागत गर्न पाउँदा आफुहरु धेरै खुसी भएको स्थानीय होमस्टे ब्यबसायी राम थारुले बताउछन । उता बिदेशी पाहुनाहरु सास्कृतिक खानाका परिकार, नृत्य र बास पाउदा पहिलो घुमाईमा धेरै खुसी व्यक्त गरेको ब्यबस्थापक महत्तोले बताएका छन ।

अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या धेरै रहेको छ । दैनिक डेढ सय देखि चार सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका स्थानीय हेमस्टे संचालकहरु बताउछन । योसंगै बिदेशी पर्यटक समेत आउन थालेपछि स्थानीयमा छुट्टै खुसी छाएको छ । स्थानीय रिम आले मगरले गाउँमा बिदेशी पर्यटकको आगमनसंगै चहलपहल बढेको र विदेशी पर्यटक आउँदा स्थानीयलाई झन् खुसी बनाएको अनुभव सुनाईन ।

यहाँको होमस्टेले गाउँमा पुग्ने पाहुनालाई सामुहिक पाहुनाघरमा राखेर सत्कार गर्ने, लठठी नाच ,सोरठी, घाँटु, कृष्णचरित्र, मौलिक लोकदोहोरी, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गर्ने गर्छन् । पिप्रहर होमस्टे पर्यटन व्यवस्थापन समितिका ब्यबस्थापक महत्तोका अनुुसार मगर र थारु जाती मिलेर ५४ घरधुरीले गाउँमा होमस्टे चलाएका छन् । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने चितवन राष्ट्रिय निकुुन्ज र यहाका जनावरहरुको दृश्यालोकनबाट सुन्दरता थपेको छ । चितवन राष्ट्रिय निकुुन्जसंगै नारायणी नदीको मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय होटल ब्यबसायी पलट चौधरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?