Butwal Today

एसीसी इमर्जिङ कपः नेपाललाई पहिलो झट्का

१ श्रावण २०८०, सोमबार
अ+
अ-

बर्दघाट, १ साउन ।

भारत विरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । पहिलो ओभरको दोश्रो बलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेल भारतीय बलर हर्षित रानाको बलमा एल वि डब्लु धरापमा परे । उनी शुन्यमा आउट भए ।

श्रीलंकाको कोलम्बोमा भारत ए विरुद्धको एसिसि इमर्जिङ्ग कप क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको छ ।