ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका प्राध्यापकलाई कारवाही गर्न सिफारिस

३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

बुटवल,३१ असार । निर्वाचन आयोगले कारबाहीको सिफारिस नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेको भन्दै त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालयका सहप्राध्यापकलाई निर्वाचन आयोगले कारबाहीको सिफारिस गरेको छ।

त्रिविका व्यवस्थापन विभागका सहप्राध्यापक जगत तिमिल्सिन, त्रिचन्द्र क्याम्पस रसायन विभागका सहप्राध्यावक राजेन्द्र गौतम कारबाहीको सिफारिसमा परेका हुन्।

त्यस्तै बाल्मीकि विद्यापीठका सहप्राध्यापक कृष्णकान्त पराजुली पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेको भन्दै आयोगले कारबाहीको सिफारिस गरेको छ।

केही दिनअघि बसेको निर्वाचन आयोगको बैठकले तीनै जना सहप्राध्यापकलाई कारबाही गर्न सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको हो।

उनीहरूलाई नेपाली कांग्रेसले आफनो दलको सदस्यता प्रदान गरी १४ औ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको आयोगको ठहर छ।

कानून विपरीत राजनीतिक क्रियाकलापमा संलग्न देखिएका त्यस्ता शिक्षक कर्मचारीहरूलाई नियमानुसार आवश्यक कारवाहीको लागि सिफारिस गरी पठाउन त्रिभुवन विश्वविद्यालय, रजिष्टारको कार्यालयले पनि परिपत्र गरेको आयोगले बतायो।

‘उजूरी निवेदन साथ पेश हुन आएका कागजातहरूको अध्ययन गर्दा तिमिल्सिना, गौतम र पराजुली चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएको देखिने तथ्यगत विवरण महाधिवेशनमा सहभागी भएकाहरूको नामावली विवरणमा उल्लेख भएको देखिन्छ,’ आयोगको एक सदस्यले भने । उनीहरूको क्रियाशील सदस्यता तत्काल बदर गरी त्यसको जानकारी आयोगमा तीन दिनभित्र उपलब्ध गराउन तथा अब उप्रान्त कानून विपरी हुने गरी त्यस्ता व्यक्तिहरुलाई दलको सदस्यता प्रदान नगर्न नेपाली कांग्रेसलाई निर्देशन दिने निर्णय गरेको ती सदस्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?