ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

कालीगण्डकी करिडोर बन्द

२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार

नवलपुुर, २३ असार ।

लाईफ लाईनका रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट हँुदै पाल्पा रामपुुर भएर मुुक्तिनाथ जोडिने गरी निर्माण भैरहेको सढकमा अहिले पुुल बन्न नसक्दा यो सडक भएर यात्रा गर्नेहरु सास्ती खेप्दै यात्रा गर्न बाध्य भएका छन् । जसका कारण यो सडकमा यातायात बन्द भएको छ ।

नवलपरासी पूर्वको गैडाकोट भएर पाल्पा–रामपुर–स्याङ्जा–पर्वत–बाग्लुुङ हँुदै मुक्तिनाथ जोडिने गरी दश वर्ष अघिदेखि शुुरु भएको कालीगण्डकी करिडोरमा यात्रा गर्न जति असजिलो छ । वर्षा लागेपछि खोलामा रहेका पुुलहरु राम्रोसँग बन्न नसक्दा यात्रा जोखिम भएको स्थानीयहरुको गुुनासो छ ।

कालीगण्डकी करिडोरको धेरै खोलामा पुुल बनिसक्यो, तर गैंडाकोट र बुलिङ्टारको सिमाना रहेको तरङ्ग खोलामा अहिले सम्म पुल बन्न नसक्दा यो सडक भएर यात्रा गर्नेहरुले निक्कै सास्ती भोग्नुुपरेको बुलिङटारका बेलबहादुर दरै बताउँछन् ।

तरङ्गा खोला निक्कै ठाडो खोला रहेको र अहिले वर्षायाम लागेपछि त झन खोला तरिनसक्नु भएपछि यो सडक अहिले यही खोलाका कारण बन्द अवस्थामा रहेको र खोलाको पुुल बनाउने ठेकेदार बीचमै भागेपछि पुल निर्माण अलपत्र परेको छ ।

कालीगण्डकी करिडोरमा सबै खोलामा पुुल बनिसक्यो, जेनतेन सबै खोलामा पुलबाटै यात्रा गर्न मिल्न सक्ने अवस्था भए पनि तरङ्गा खोलामा भने अहिले सम्म पुुल नै बन्न सकेको छैन र ठेकेदारले आधा जति निर्माण गरेर भागेपछि पुुल नै अलपत्र परेको स्थानीय दुर्गा बहादुर मश्राँगी मगर दुुःखेसो गर्छन् ।

कालीगण्डकी करिडोरमा रहेको तरङ्ग पुुलको निर्माण जति सक्यो चाँडो भयो भने यो सडक भएर यात्रा गर्न थप सहज हुन सक्थ्यो । फरार ठेकेदारको खोजी भैरहेको भए पनि अहिले सम्म पत्ता लगाउन नसक्दा समस्या परेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?