ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बक्सिङ संघ लुम्बिनी प्रदेशमा राजु गुरुङ

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार   पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष अब्दुल रहमान, सचिव कुमार खाड ठकुरी, कोषाध्यक्ष भेष बहादुर थापा, सदस्य महिला कृष्णा सुनार, सदस्य समीर सिद्घिकी, सिरमन घर्ती, बिरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन । यसैगरि शनिबार नै बसेको बैठकले संघको सहसचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।
एक कार्यक्रममा बिच अधिवेशनको प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुद संघ स्थापना खेलको विकास गर्न भएको दाबी गर्दै निकट भविष्यमा राम्रो उपलब्धिहरु हासिल गर्नेमा आशावादी रहेको बताए । सरकारसंग समन्वय गरि संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उनले बताए । बक्सिङ खेलमा उवरर्भुमि रहेको लुम्बिनी ओझेलमा परेको भन्दै नया ढंगबाट अघि बढ्दा पक्कै अवसरको ढोका खुल्ने उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले बक्सिङमा राष्ट्रिय १३ औ र १४ औ प्रतियोगिताबाट शुभारम्भ गरेको स्मरण गर्दै खेल भावना विकासमा अनुसासन र निरन्तरता जरुरी रहेको बताए । खेलाडीलाई उत्साह जगाउने शब्दहरु रहेको खेल गानलाई अघि बढाउन जरुरी रहेको बताए । रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षक विहिन रहेको दुखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुखेसो गरे ।
कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले कुनै बेला बक्सिङ खेलमा नाम कमाएको लुम्बिनी फेरि जुरमुराएको दाबी गरे । खेलाडीको पहिचान र नियमित अभ्यास, प्रतियोगितामा ध्यान दिने गरि संघ लाग्नुपर्ने उनले सुझाव दिए । खेलकुद विकासमा सहयोग भएको सहयोग रकमको हिसाबकिताबमा पारदर्शिता नहुदा आलोचित हुनुपरेको उनले दुखेसो गरे । स्वस्थका हिसाबमा फिट नभएका खेलाडीलाई मैदानमा उत्रार्ने, आर्थिक पार्दशिता नहुने जस्ता छाप अब हटाउन नया नेतृत्वको काधमा रहेको उनले बताए । बक्सिङ खेलमा विस्तार भएका नया नया विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको उनले बताए ।
पुर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तराष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए ।


कार्यक्रममा पुर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाड, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?