ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

पुल अलपत्र पारेर तीन वर्षदेखि ठेकेदार बेपत्ता, स्थानीयलाई सास्ती

११ असार २०८०, सोमबार
११ असार २०८०, सोमबार

नवलपुर, ११ असार ।

पूुर्वी नवलपरासीको कावासोती नगरपालिकामा दश करोडको लागतमा चार वर्ष अघि निर्माण शुुरु भएको वडा नं. ३ ,४ र ५ जोडने केरुङ्गे खोलाको पक्की पुुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती व्यहोर्दै आएका छन् ।

सदरमुुकाम कावासोतीको केरुङ्गे खोलामा निर्माणाधीन पक्की पुल निर्माण अलपत्र पारेर तीन वर्षदेखि बेपत्ता ठेकेदारको अहिले खोजी सुरु भएको छ ।

चार वर्ष अघि एडभेन्चर कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको सो पक्की पुुल शुुरुको एक वर्ष काम भए पनि तीन वर्षदेखि भने पुलको काम नै अलपत्र पारेर ठेकेदार कमल भट्ट फरार भएपछि स्थानीयले यो वर्ष पनि खोलामा परेर अकालमै ज्यान गुुमाउनुु पर्ने त्रासदीमा बसेका छन् ।

कावासोती नगरपालिकाको केरुङ्गे खोलाको अलपत्र पुुलको निर्माण सम्पन्न गर्न नगरपालिकाले ठेकेदारको खोजी गरिदिन प्रमुुख जिल्ला अधिकारीलाई निवेदन समेत बुुझाएको प्रभावित क्षेत्र कावासोती ४ का वडाध्यक्ष नारायण लोहोनीले बताएका छन् ।

कावासोती नगरपालिकाको नै मुुख्य सो पक्की पुुल यो वर्ष पनि निर्माण हुुने अहिले सम्म कुुनै छाँटकाँट नै छैन । अहिले पनि यहाँ यात्रा गर्ने जनताले दुुःख पाउने स्थानीय लेखमान थापाले बताए ।

नगरपालिकाले पठाएको पत्रमा काम थालेको वर्षौंसम्म पनि पुल निर्माणको काम सम्पन्न नगरेर बेपत्ता भएको भन्दै ठेकेदारलाई झिकाइदिन अनुरोध गरेको छ । ठेकेदार झिकाएर कारबाही गर्न र काम पनि सम्पन्न गराउन ताकेता गरिदिन नगरपालिकाले प्रमुुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । एक सय ६० मिटर लामो सो पुुल २०७७ असार मसान्त भित्र सकिसक्नुु पर्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि पछि २०८० असार मसान्त सम्मका लागि पुुनः म्याद थपिएको हो ।

स्थानीय कुुश्माखर बस्यालले धेरै पहिलेदेखि बनेको सो पुुल अहिले पनि नसकिंदा यो बर्ष पनि धेरैले ज्यान गुुमाउनुुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता प्रकट गरे ।

नगरपालिकाका प्रमुुख बिष्णुु भुसालले अहिले सम्म ठेकेदार कमल भट्ट बेपत्ता भएको र मोबाइलमा सम्पर्क हुन नसकेको बताउँदै ठेकेदारको खोजी गरी समयमै पुुल निर्माण सक्नका लागि सडक डिभिजन संग पनि कुुरा अघि बढाईएको बताए ।

सदरमुुकाम आवातजावत गर्ने तीन वडाको मात्र नभएर छिमेकी गाउँपालिका र अरु जिल्लाबाट समेत यो पुुल प्रयोग गरिने भए पनि निर्माण नसकिँदा हरेक वर्ष केरुङ्गे खोलाको बाढीले धेरैको ज्यान गुुमाउनुु पर्ने बाध्यता यसवर्ष पनि दनेहोरिने देखिएको कावासोती ४ का स्थानीय रामप्रसाद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?