ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

दलाल पुँजीवादको कारण अहिलेको संकट : महरा

१० असार २०८०, आइतबार
१० असार २०८०, आइतबार

रोल्पा, १० असार ।

पुर्व सभामुख कृष्णवहादुर महराले दलाल पुँजीवादी वर्ग हावी भएका कारण देशमा आर्थिक संकट चुलिएको वताएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका नेता महराले वैक र वजार दुवैतिर अहिले पैसा नहँुदा तरलता देखिएको वताउँदै यस्तो कृत्रिम अभाव सिर्जन गर्ने दलाल पुँजीपती भएको महराले आरोप लगाए ।

“भएको पैसा दलाल पुँजीपतिहरुले वोरामा हालेर राखेका छन्”– महराले भने । यतिवेला देशमा चरम वैदेशिक हस्तक्षेप वढेको वताउँदै यस्तो वेलामा स्थानीय तहहरुले उत्पादनमा आधारित कार्यक्रम ल्याउनु पर्ने उनले वताए । “उत्पादनमा जोड दिए आत्मनिर्भरता वढ्छ, आत्मनिर्भरता वढे वैदेशिक हस्तक्षेप घट्छ त्यसकारण सवै स्थानीय तहहरुले कृषिमा लगानी गर्दै उत्पादन वढाउने र पर्यटन मार्फत पर्यटक भित्र्याउनु पर्छ”–पूर्व सभामुख महराले भने ।

रोल्पा नगरपालिकाको तेह्रौं नगर सभा उद्घाटन गर्न गृह जिल्ला रोल्पा आएका महराले यस्तो वताएका हुन । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले समेत शुभकामना दिएका थिए ।

रोल्पा नगरपालिकाको वजेट अघिल्लो वर्ष भन्दा १४ करोड कम

रोल्पा नगरपालकाले अघिल्लो वर्ष भन्दा १४ करोड २३ लाख ७० हजार कम वजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ९० करोड १३ लाख ४५ हजारको वजेट ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ८९ लाख ७४ हजार ९९२ को वजेट ल्याएको छ । चालु तर्फ ४१ करोड १७ लाख ४५ हजारको वजेट ल्याएको उसले पुँजीगत तर्फ ३४ करोड ७१ लख ९९ हजार वजेट ल्याएको छ ।

उसले आगामी आर्थिक वर्षको वजेटले किसानहरुको जीवनस्तर उकास्ने वताएको छ । अनुदानलाई परिणाममा आधारित वनाउँदै लैजाने, मिल्क करिडोरको रुपमा विकास गर्ने, नगर चिस्यान केन्द्र स्थापना गर्ने, निःशुल्क छात्रवृत्ती कार्यक्रमलाई विषयगत विविधिकरण गर्ने वताएको छ । नगरपालिकाले अघि सारेको नीति तथा कार्यक्रममा गर्भवती आमाहरुका लागि ग्रामीण भिडियो एक्स रे कार्यक्रम, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको तयारी गर्ने उल्लेख गरेको छ । उज्यालो लिवाङ, कृषि एम्वुलेन्स व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ । जिल्लाको पर्यटन विकासका लागि पर्यटन विकास सम्मेलन आयोजना गर्ने उल्लेख गरेको छ । ओयल कम टु रोल्पा, रोल्पाको कोशेलीलाई अभियानको रुपमा संचालन गर्ने उल्लेख गरेको छ ।

मिनरल वाटर, जडिवुटी प्रशोधन, अल्लो उत्पादन, नेपाली कागज उद्योग, वास, काठ तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने उद्योगलाई उत्पादित सामग्री, निर्यातको अवस्था र सिर्जना गरेको रोजगारीका आधारमा प्रोत्साहन गर्ने नीति अघि सारेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई संवेदना स्वरुप आर्थिक सहायता गर्ने उल्लेख गरेको छ । नगर भित्रका विद्यालय उमेरका झण्डै ११ हजार विद्यार्थीहरुलाई वर्षमा कम्तिमा २ पटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने वताएको छ । नगरपालिकाको प्रत्येक वडामा कम्तिमा एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?