ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

देविनगर युवा क्लबमा नवीन सारुको नेतृत्वमा नयाँ कार्यसमिति

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल, ९ असार ।

देविनगर युवा क्लबमा नवीन सारु मगरको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा गौरव पाण्डे, सचिवमा आशिष पोखरेल, सहसचिवमा गणेश खत्री, कोषाध्यक्ष्माा कल्पना राउत रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अनिस राई, आर्जन कार्की, केशव नेपाली, गणेश खत्री, निरज भण्डारी, राहुल मौर्य, मोहन पाण्डे, आशिष नेपाल, अर्चना श्रेष्ठ र संरक्षक थम्मन पुन रहेका छन् । यसैगरी क्लबको प्रेस सल्लाहकारमा बुटवल टुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठलाई मनोनित गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष नवीन सारु मगरले आफ्नो कार्यकालमा खेलकुद गतिविधि र सांस्कृतिक कार्यसंगै सामाजिक कार्य गर्ने प्रतिवद्घता जनाए ।

एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाहीले उदघाटन गर्दै युवा र विकास एक अर्काको पुरक भएको बताए । समाज परिवर्तनमा युवाको भुूमका महत्वपूर्ण रहने भन्दै रचनात्मक कार्य अघि बढाउन उनले सुझाव दिए । युवा रोजगारकै लागि विदेशीने वर्तमान परिस्थितिलाई रोक्ने गरी स्थानीय सरकारसंग सहकार्य गरी सचेतनामुलक कार्यक्रम प्रभावकारी हुने उनले बताए । युवालाई कुलतबाट रोक्न विभिन्न खेल गतिविधि, रोजगारमुलक तालिममा आफुले सहयोग गर्ने समेत उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा देविनगर प्रहरी बिटका प्रमुख लक्ष्मण न्यौपाने, क्लबका अध्यक्ष बिष्णु गिरि, सचिव सुशान्त अर्याल, निर्वाचन समितिका सदस्य तेजु रानाले क्लबलाई संस्थागत रुपमा अघि बढाउँदै विपद रोकथाममा सहकार्य गर्न सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?